Logo
कांग्रेस महाधिवेशन

विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलमा, महामन्त्रीमा उम्मेद्धवारी दर्ता गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेद्धवारी दर्ता गर्दैछन्। उनी महामन्त्रीमा उम्मेद्धवारी दर्ता गर्न राष्ट्रियसभा गृह पुगिसकेका छन् । उनले सभापतिमा

विस्तृत पढ्नुहोस
काँग्रेस १४औँ महाधिवेशन: प्रचारप्रसारको शैली

काठमाडौँ, २५ मङ्सिर: नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा शनिबार सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहका समर्थक सिंहको नाम लेखिएको चस्मा लगाएर प्रचारप्रसार गर्दै

सुनिल थापाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि सुनिल थापाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेका उनले १४औँ महाधिवेशनअन्तर्गत सुरु भएको मनोनयन दर्ताका क्रममा सदस्य पदमा

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन प्रक्रिया जारी

काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ । दिउँसो ३ बजेसम्म सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका

शशांकको समर्थन शेखरलाई, महामन्त्रीमा गगन थापा र डा. मिनेन्द्र रिजालको नाम तय

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफूले सभापतिका उममेद्धवार डा. शेखर कोइरालालाई सहयोग गर्ने भएका छन् । उनले यसपटक आफू पदाधिकारीमा नउठ्ने पनि

कांग्रेस सभापतिमा शेखर कोइरालाको प्यानल घोषणा

काठमाडौँ, २५ मङ्सिर। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी दिने भएका छन्। रामचन्द्र पौडेल सभापतिको प्रतिस्पर्धाबाट हटेपछि उनले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्। उनका प्यानलबाट उपसभापतिमा धनराज गुरुङ

बाजागाजासहित उम्मेद्वारी दर्ता गर्न यसरी पुगे प्रकाशमान (भिडियोसहित)

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिहं १४औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिन बाजा–गाजासहित उम्मेद्वारी दर्ता गराउन राष्ट्रिय सभागृह पुगेका छन् । सिहंले नेपाली काँग्रेसको सभापति पदमा तथा काँग्रेस

कांग्रेस महाधिवेशन : नातावाद तोड्न चुनावी मैदानमा छिन् ९१ वर्षीया शान्ति कार्की

काठमाडौं, २५ मंसिर। काठमाडौंको राष्ट्रियसभा गृह चारतारे र रुख अंकित झण्डाले सजिएको छ । झण्डामुनि कांग्रेस निर्वाचन समितिका सदस्यहरू उम्मेदवारी दर्ताका लागि लहरै बसेका छन् । त्यही लहरमा हातमा १०

नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने नेता पौडेलको घोषणा

काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेका छन् । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई

महाधिवेशन प्रतिनिधिका कारण राजधानीका अधिकांश होटल भरिभराउ

काठमाडौँ, २५ मङ्सिर। नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडाँैमा कांग्रेसको महाधिवेश सुरु भएको छ

डा. प्रकाशशरण महतले महामन्त्रीमा उम्मेद्धवारी दिने (भिडिओसहित)

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रसको जारी १४औं महाधिवेशनमा वर्तमान सहमहामन्त्री डा. प्रकाशशरण महतले महामन्त्री पदमा उम्मेद्धवारी दिने भएका छन् । उनले कांग्रेसलाई बलियो पार्दै आगामी निर्वाचनमा बहुमत दिलाउन आफूले

कांग्रेस महाधिवेशन : अहिलेसम्म एक अध्यक्षसहित ३१ जनाले गरे उम्मेदवारी दर्ता

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा शनिबार २ बजेसम्म अध्यक्ष पदमा एक जनासहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार शनिबार उम्मेदवारहरूले दिनभर मनोनयन