Logo
कांग्रेस महाधिवेशन

महन्थ ठाकुरले उठाए बार-बेन्चको विवादको विषय (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो तर्फबाट नेपाली कांग्रेसप्रति सदैव सद्भाव रहेको बताएका छन् ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना

विस्तृत पढ्नुहोस
नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको छ : भाजपा नेता हर्षवर्द्धन

काठमाडौँ, २४ मङ्सिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज भृकुटीमण्डपमा सम्बोधन गर्दै भारतीय जनता पार्टीका नेता डा हर्षवर्द्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ : काँग्रेस आइका महामन्त्री वासनिक

छिमेकी मुलुक भारतीय कङ्ग्रेस आइका महामन्त्री मुकुल वासनिकले नेपाल–भारतबीच धार्मिक सांस्कृतिक मात्र नभई मन र हृदयबीच गहिरो सम्बन्ध रहेको बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन

महामन्त्रीका उम्मेद्धवार प्रदीप पौडेलको क्रेज : महाधिवेशनस्थलमा यसरी घेरिए युवाबाट (फोटोफिचर)

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । अहिले उद्घाटन सत्र चलिरहेको छ । विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो मन्तव्य राख्ने क्रम जारी

महाधिवेशनस्थलमा मयूर नाच प्रस्तुत गर्दै कलाकार

काठमाडौँ, २४ मङ्सिर: नेपाली काँग्रेसको १४औँ महाधिवेशन कार्यक्रमस्थल भृकुटीमण्डपमा मयूर नाच प्रस्तुत गर्दै कलाकार ।-तस्वीर : रत्नकृष्ण श्रेष्ठ-रासस

राप्रपा अध्यक्ष लिङ्देनको प्रस्ताव : अब राष्ट्र प्रमुखको रुपमा राजसंस्थाको व्यवस्था गरौं (भिडिओसहित)

काठमाडौं, २४ मंसिर । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति र नेताहरुप्रति जनताको सम्मान बढाउनेगरि काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिले सरकार सरकारजस्तो नभएको, संसद् संसद्जस्तो नभएको र

नेपाल भारतको सम्बन्ध समधुर बनाउन चाहन्छौँ : भारतीय राष्ट्रिय कंग्रेसका महासचिव वासनिक

काठमाडौं, २४ मंसिर : भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा

कांग्रेस लोकतन्त्रको लागि लडेको पार्टी हो, राष्ट्रियताप्रति यसको ध्यान जाओस : सिपी मैनाली

काठमाडौं, २४ मंसिर । नेकपा (माले) का महासचिव सिपी मैनालीले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुलाई एकताको महाधिवेशन बनाउनेगरि विवेक प्रयोग गर्न सुझाव दिएका छन् । उनले अहिले देशका सबै दलहरुका सामू

अधिवेशन कार्यक्रममा पुस्तक विमोचन गर्दै देउवा

काठमाडौँ, २४ मङ्सिर: नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादेर देउवा १४औ महाधिवेशनको अवसरमा शुक्रबार क्रान्तिका नायक खुमबहादुर खड्का नामकको पुस्तक विमोचन गर्दै ।-तस्वीर : रत्नकृष्ण श्रेष्ठ-रासस

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भव्य समारोहबीच भृकुटीमण्डपमा उद्घाटन

काठमाडौँ, २४ मङ्सिर: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन गरेका छन् । काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा आयोजित भव्य समारोहका बीच उनले महाधिवेशनको उद्घाटन गरेका हुन्

मोदीले दिए कांग्रेस महाधिवेशन सफलताको शुभकामना

काठमाडौं, २४ मंसिर । भारतीय जनता पार्टीले नेपाली कांग्रेसको शुक्रबारबाट सुरु भएको १४औँ महाधिवेशनको सफताको शुभकामना दिएको छ ।काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा भाजपा नेता हर्षवर्द्धनले भाजपा अध्यक्षसहित

सभापति देउवाद्वारा पार्टीको एप सार्वजनिक

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले आफ्नो एप सार्वजनिक गरेको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापपति शेरबहादुर देउवाले कांग्रेसको एप सार्वजनिक गरेका हुन् । सो एपमा पार्टीका नेता