Logo
कांग्रेस महाधिवेशन

महाधिवेशनको पूर्वसन्ध्यामा देउवा, पौडेल र सिटौला समूहमा विभाजन, नयाँ प्यानल बन्ने संकेत

-रिपोर्टर्स नेपाल/संवाददाता

समाचार टिप्पणी : काठमाडौं, २४ मंसिर । सत्तारुढ नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षधर बीचमा स्पष्ट रूपमा विभाजन देखापरेको छ । महाधिवेशन सुरू हुन

विस्तृत पढ्नुहोस
कांग्रेस महाधिवेशन : यस्तो छ उपत्यकाको सुरक्षा व्यवस्था

– नारायण ढुङ्गाना काठमाडौँ, २४ मङ्सिर : नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक

ढुक्क देउवा, इतर पक्षमा निराशाका तीन कारण

काठमाडौं, २३ मंसिर : नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो एक बजे महाधिवेशनको उद्घाटन हुने छ । महाधिवेशनमा पार्टीले आगामी दिनमा लिने नीति, योजना, पार्टी

कांग्रेस महाधिवेशन : को-को भारतीय नेता काठमाडौं आईपुगे ?

काठमाडौं, २३ मंसिर : नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन्।  शुक्रबारबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिनका लागि छिमेकी मुलुक भारतबाट चार

कांग्रेस महाधिवेशनका प्रतिनिधिलाई धमाधम पास वितरण (फोटो फिचर)

काठमाडाैँ, २३ मंसिर :  नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदै छ । महाधिवेशन प्रतिनिधीहरूलाई बुधबार साँझदेखि प्रतिनिधि पास बितरण भइरहेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपमा बुधबारदेखि कार्ड

कांग्रेस महाधिवेशन : पिठ्युँमा दुधे बालक बोकेर पैसा कमाउन आएकी रुमा 

काठमाडाैं, २३ मंसिर : बिहिबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप हेर्न आउनेहरूको घुइँचो थियो । त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर

‘एक पटक यसै पटक’ भन्दै शेखर कोइरालाले सभापतिका लागि सुरु गरे प्रचार

काठमाडौं, २३ मंसिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुर गरेका छन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला

महामन्त्रीका रूपमा गगन थापाको अवधारणपत्र सार्वजनिक

काठमाडौं, २३ मंसिर  नेपाली कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडौंमा बिहीबार कार्यक्रम आयोजना गरेर उनले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को संकल्पसहित

तिक्तता मेटाउँदै एनपी साउद र रमेश लेखक, देउवाले दिए मिल्न निर्देशन

काठमाडौं, २३ मंसिर: नेपाली कांग्रेसभित्र एउटै खेमा भए पनि जिल्लादेखि प्रदेशसम्म आ-आफ्नै गुट चलाइरहेका छन् केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक । वडा, पालिकादेखि जिल्लासम्म यी दुईबीच यति अन्तर्द्वन्द्व

केन्द्रीय सदस्यमा उम्मेद्धवारी घोषणा गरेका नेताहरुसँग रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कार, कसले के भने ? (भिडिओसहित)

काठमाडौं, २३ मंसिर । रिपोर्टर्स क्लब नेपालले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका प्रत्याशीहरुसँग विशेष साक्षात्कार गरेको छ । क्लबले उनीहरुलाई ‘तपाईको उम्मेद्धवारी किन ? र तपाईसँग के एजेण्डा छन्

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित

काठमाडौँ, २३ मङ्सिर: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन पारित गरेको छ । बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन,

देउवासँग समन्वयकारी क्षमता छ, कांग्रेसलाई पहिलो बनाउनपनि सभापति बनाउनुपर्छ : श्याम घिमिरे

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम घिमिरेले १४औं महाधिवेशनमा पार्टी सभापतिमा एकपटक शेरबहादुर देउवालाई नै जिताउनुपर्नेमा जोड दिएका छन् । कांग्रेसको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा आज (बिहीबार) रिपोर्टर्स