Logo
जनता जान्न चाहन्छन

पृथ्बीसुब्बा गुरुङको दाबी : केपी ओली र माधव नेपालबीच वार्ता हुन्छ, हामी मिलाउँदैछौं (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असार । नेकपा (एमाले) का नेता तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले एमाले अहिले नभएर धेरै अगाडि नै फुटेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
भीम रावललाई ऋषि धमलाको प्रश्न : शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गर्न लाज लागेन ? (भिडिओसहित)

काठमाडौं, १९ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन पार्टीले दिएको निर्देशन नै अवैद्य भएको टिप्पणी गरेका

केपी ओलीले एमाले बालुवाटारबाट विभाजन गर्नुभयो, यो तथ्य र प्रमाण हो : युवराज ज्ञवाली (भिडिओसहित)

काठमाडौं, १८ असार । नेकपा (एमाले) का नेता युवराज ज्ञवालीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अहिले एमालेलाई कसरी विभाजन गर्न सकिन्छ ? भनेर लागिपरेको गम्भीर आरोप लगाएका छन्

टिभी कार्यक्रममै सुमन प्याकुरेल र पत्रकार धमलाबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका नेता सुमन प्याकुरेल र पत्रकार ऋषि धमलाबीच चर्काचर्की भएको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता

केशब बडालको टिप्पणी : माधव नेपाल फेरि प्रधानमन्त्री हुनुहुन्न भनेर म भन्दिन्, हुनुहुन्छ (भिडिओसहित)

काठमाडौं, १७ असार । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल एमालेलाई सिध्याउनुपर्छ र शेरबहादुरजी र नेपाली कांग्रेसलाई अगाडि बढाउन बोकेर हिँड्नुपर्छ भनेर

ओलीले बोलाएको बैठकमा माधव नेपाल पक्ष जान्छ कि जाँदैन् ? यसो भन्छन् खतिवडा (भिडिओसहित)

काठमाडौं, १७ असार । नेकपा (एमाले) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गते फर्काएको हो कि होईन भन्ने कुरा आफूले बुझ्न नसकेको टिप्पणी

केपी ओली एमालेको अध्यक्ष नै होईन, म स्वतन्त्र सांसद हुँ : वेदुराम भुषाल (भिडिओसहित)

काठमाडौं, १६ असार । नेकपा (एमाले) का नेता तथा राष्ट्रियसभाका सदस्य वेदुराम भुषालले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने स्पष्ट पारेका छन् । उनले आफू एमालेबाट भन्दापनि तत्कालिन नेकपाबाट

अहिलेको संकटको मूल कारण नेपालको संविधान २०७२ हो : पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल (भिडिओसहित)

काठमाडौं, १४ असार । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले अहिलेको संकटको मूल कारण नेपालको संविधान २०७२ रहेको बताएका छन् । उनले भने-“यो संविधान चाहीँ किन सारा समस्याको मूल कारण हो भने

बाबुराम भट्टराईलाई ऋषि धमलाको प्रश्न : केपी ओलीलाई विस्थापित गर्न सक्नुभएन, तपाईँहरु कहाँ चुक्नुभयो ? (भिडिओसहित)

काठमाडौं, १३ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु कसैलाई ढालेर अरु कसैलाई कुर्सीमा राख्ने अभियानमा नलागेको स्पष्ट पारेका छन् । आज राति प्राइम

कल्याण गुरुङको घोषणा : म सभापतिमा उठ्छु, अब गुट समाप्त हुन्छन् (भिडिओसहित)

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा

चलचित्र क्षेत्रभन्दा बाहिरको युवासँग विवाह गर्छु, आकाशसँग प्रेममा थिईनँ : पूजा शर्मा (भिडिओसहित)

काठमाडौं, १३ असार । चर्चित नायिका तथा निर्मात्री पूजा शर्माले आफू अहिले करियरमै फोकस रहेको बताएकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि

कोरोना केपीजीको प्रिय मित्र भएको छ : बिडारी (भिडिओसहित)

काठमाडौं, १२ असार । राष्टियसभाका सदस्य, बरिष्ठ अधिवक्ता तथा नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राष्ट्रपतिमाथि कसैले पनि गाली नगरेको स्पष्ट पारेका छन् । तर, राष्टपतिको भूमिकामाथि प्रश्न उठेकोले