Logo
जनता जान्न चाहन्छन

ऋषि धमलासँग राजेन्द्र लिङ्देनको आक्रोश : केपी ओलीलाई राप्रपा र राजेन्द्रले जितायो भनेर किन भन्नुहुन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ मंसिर । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले केपी ओलीले आफूलाई चुनाव जिताएको भनेर भनिरहँदा राप्रपा वा आफूले केपी ओलीलाई चुनाव जिताएको

विस्तृत पढ्नुहोस
ओली-देउवा प्रधानमन्त्रीमा रहने र बन्ने दिन गनेर बसेः पूर्व परराष्ट्रमन्त्री पाण्डे (भिडिओसहित)

काठमाडौं, २७ मंसिर । कुटनीतिज्ञ एवं पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा रहने र प्रधानमन्त्री बन्ने दिन गनेर बसेको टिप्पणी गरेका

बीआरआई फ्रेमवर्क सम्झौताले अनुदान र ऋण दुवैको ढोका खोलेको छ : भीम आचार्य

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भीम आचार्यले बीआरआई फ्रेमवर्क सम्झौताले ऋण र अनुदान दुवैको ढोका खोलेको बताएका छन् । तर, ऋण लिने कि नलिने भन्ने

प्रधानमन्त्री ओलीलाई चीनमा सम्मान भएजस्तो मलाई लाग्दैन : सुजाता कोइराला

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणमा सम्मान नभएको टिप्पणी गरेकी छिन् । हिजो (शनिबार) राति प्राइम टिभीबाट

रवि लामिछानेको केश प्रतिशोध राखेर ह्याण्डल गरेको हो कि भन्ने जनतामा फिलिङ्स छ : लोहनी (भिडिओसहित)

काठमाडौं, २२ मंसिर । राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको हो कि भन्ने कुरा जनतामा पर्न थालेको टिप्पणी गरेका छन् । उनले भने,‘केश त कोर्टमा

एमालेबाट चुनाव लड्न टिकट नपाएपछि दुर्गा प्रसाईं अरूको खेलौना बन्न पुगेको सूर्य थापाको आरोप

काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले एमालेबाट चुनाव लड्न झापामा टिकट नपाएपछि दुर्गा प्रसाईं अरूको खेलौना बन्न पुगेको आरोप लगाएका छन् । उनले

यो सरकारले समात्छ भने म जेल जान तयार छु : डा. अमरेशकुमार सिंह

काठमाडौं, १५ मंसिर । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई अहिलेको सरकारले जेल हालेपनि जान तयार रहेको बताएका छन् । उनले आफू अहिलेको सरकार र गठबन्धनको विरोधीभन्दापनि नेपाली जनता र

कांग्रेस–एमालेको यो सरकारले यसअघिको प्रचण्डको सरकारजतिपनि काम गर्न सकेन : मुमाराम खनाल

काठमाडौं, १४ मंसिर । राजनीतिक विश्लेषक मुमाराम खनालले वर्तमान कांग्रेस–एमालेको संयुक्त सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

बीआरआई लोनमा लिन सकिँदैन्, कम्युनिष्टहरु रहुञ्जेलसम्म देशले कहिल्यै प्रगति गर्न सक्दैन् : रास्वपा सांसद कठायत

काठमाडौं, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ तथा सांसद विनिता कठायतले चिनियाँ सहयोग परियोजना अनुदानमा भएमात्रै आफ्नो दलको समर्थन रहने बताएका छन् । उनले कुनैपनि हालतमा

‘अहिले त जहाँ गयो त्यहीँ प्रधानमन्त्रीको विरुद्ध नारा लाग्छ’ : माओवादी नेता पौडेल

काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले आफूहरु अहिले सरकार ढाल्ने षड्यन्त्रमा नलागेको स्पष्ट पारेका छन् । यद्धपी वर्तमान सरकारले जनताको पक्षमा काम

देउवाको सहमतिबिना प्रधानमन्त्री ओलीले बीआरआईमा सम्झौता गरे सरकार ढल्छ : पुरञ्जन आचार्य

काठमाडौं, ५ मंसिर । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अहिले जनतामा व्यापक छट्पट्टी र निराशा व्याप्त रहेको बताएका छन् । वर्तमान कांग्रेस–एमालेको सरकारको रवैया यस्तै रह्यो भने जनता नै सडकमा आएर

रास्वपाका नेताहरु राजनीति बुझ्ने कुरामा क, ख, ग कै विन्दुमा छन् : केशब बडाल

काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको विषयलाई