काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का नेता वेदुराम भुषालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट आँफै निश्काषित भएको टिप्पणी गरेका छन् । आज
काठमाडौं, १३ जेठ । अधिवक्ता राजेश काफ्लेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले अदालतबाट पूनःस्थापना हुने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार
काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नागरिकता अध्यादेश आउनु खुशीको कुरा भन्दै यसको सबैले स्वागत गर्नुपर्ने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण
काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि १४९ जना सांसदले हस्ताक्षर गरेको
काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्टियसभाका सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत मनशायले चुनावको मिति घोषणा गरेको र संसद् विघटन गरेको टिप्पणी गरेका
काठमाडौं, १२ जेठ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रतिनिधिसभा पूनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । केसीले संविधानप्रति कटिबद्ध भएको सरकारले अदालतलाई प्रत्यक्ष चूनौति दिने किसिमले प्रतिनिधिसभा
काठमाडौं, ११ जेठ । नेकपा (एमाले) बाट निश्काषनमा परेका नेता भीम बहादुर रावलले अवैध कमिटीको अवैध अध्यक्षले गरेको निर्णयको कुनै अर्थ नहुने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट
काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले केपी शर्मा ओलीले चुनाव नै घोषणा गर्न नपाउने स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स
काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्टपतिले संविधानले दिएको अधिकारमात्रै प्रयोग गरेको स्पष्ट पारेका छन् । संविधानले दिएको अधिकार प्रयोग गर्दा पनि राष्ट्रपति विवादमा पर्नुभयो
काठमाडौं, १० जेठ । अधिवक्ताहरु हरिप्रसाद मैनाली र योगेन्द्र अधिकारीबीच संसद विघटन गर्ने कदमको पक्ष र विपक्षमा चर्काचर्की परेको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न
काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद् विघटन गरेर चुनाव घोषणा गर्नु प्रतिगमन भयो भने अब कार्तिक र मंसिरमा हुने चुनावपनि तेस्रो
काठमाडौं, ८ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले ०६२, ०६३ को आन्दोलनको उपलब्धिलाई समाप्त पार्ने काम गरेको टिप्पणी गरेका छन् । हिजो