Logo
जनता जान्न चाहन्छन

केपी ओलीले अवसर खेर फाले : पाण्डे (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अवसर खेर फालेको टिप्पणी गरेका

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीविरुद्ध यसरी खनिए अधिवक्ता कार्की (भिडिओसहित)

काठमाडौं, ३ फागुन । अधिवक्ता बोर्ण बहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विवाद अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेको सुनाउँदै प्रधानमन्त्रीलाई संविधानले पनि संसद विघटन गर्नेृ अधिकार नै

भारतको भ्याक्सिन विश्वासिलो, तर चीनको भ्याक्सिन कसरी अविश्वासिलो ? डा. पोखरेल र डा. पाण्डेसँग ऋषि धमलाको बहस (भिडिओसहित)

काठमाडौं, ३ फागुन । नेपालले भारतबाट अनुदानमा पाएको दश लाख डोज खोप अहिले चरणबद्ध रुपमा लगाउने काम भैरहेको छ । प्राथमिकताको आधारमा उक्त खोप लगाईएको छ । पहिलो चरणमा पहिलो

ओली र दाहाल–नेपाल पक्षधर नेताहरुबीच आरोप-प्रत्यारोप (भिडिओसहित)

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह र दाहाल–नेपाल समूहका युवा नेताहरुबीच आरोपप्रत्यारोप भएको छ । ओली पक्षधर नेता बच्चन सिंह र दाहाल–नेपाल समूहका नेता विशाल खड्काबीच

प्रचण्ड र बाबुरामले ठूलो धोका दिए, अब विप्लवसँग एकता हुन्छ : मोहन बैद्य (भिडिओसहित)

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव नेतृत्वको नेकपासँग छिट्टै एकता हुने घोषणा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट

नागरिक समाजको आन्दोलनप्रति सूर्य थापाको टिप्पणी : यी चाहीँ धन्दावाल, के को नागरिक समाज ? (भिडिओसहित)

काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नागरिक समाजलाई कुन नागरिक समाज ? कसको नागरिक समाज ? कसले परिचालन गरेको नागरिक समाज ? कुन उद्देश्यका

रिहा भएपछि रामकुमारी झाँक्रीको पहिलो टिभी अन्तर्वार्ता (भिडिओसहित)

काठमाडौं, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अकंशु लगाउन खोजेको कुरा हिजो आफूलाई पक्राउ गरेको घट्नाबाट पुष्टि भएको बताएकी छिन्

विप्लवका नेताहरुलाई मुद्दा लगाएर राज्यले नकचरो काम गरेको छ : आहुति (भिडिओसहित)

काठमाडौं, ३० माघ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता विश्वभक्त दुलाल आहुतिले नेत्रविक्रम चन्द समूहले कहाँ हतियार उठाएको छ ? कहाँ युद्ध गरेको छ ? भन्दै उनीहरुको मानिसलाई पक्राउ

नारायणकाजीले हिजो सम्बोधन गर्दैगर्दा ऋषि धमलाको नाम किन लिए ? (भिडिओसहित)

काठमाडौं, २९ माघ । हिजो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंको भृकुटीमण्डपमा विरोधसभाको आयोजना गरेको थियो । उक्त सभामा सम्बोधन गर्दै गर्दा नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्नुहोस

गृहमन्त्री बादलबारे प्रदीप गिरीको टिप्पणी : ‘खुट्टी देखेरै पत्याईयो’ भिडिओसहित)

काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बलात्कारीलाई पक्राउ गर्छु र प्रचण्डलाई चिडियाखानामा थुन्छु भनेर दिएको अभिव्यक्तिलाई लिएर कडा

हरिबोल गजुरेलले आक्रोशित हुँदै भने : म मन्त्रीको लागि र्याल काढ्ने मान्छे हुँ ? (भिडिओसहित)

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले दाहाल–नेपाल नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स

नेपाली कांग्रेस चुनावबाट टाढा जान सक्दैन्, जनताको अदालतमा जानुपर्छ : साउद (भिडिओसहित)

काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले आफ्नो पार्टी चुनावबाट टाढा जान नसक्ने दाबी गरेका छन् । उनले अदालतबाट भन्दापनि जनताको अदालतमा