Logo
जनता जान्न चाहन्छन

एमसीसीबारे उपयुक्त समयमा पार्टीले निर्णय लिन्छ, प्रधानमन्त्री पार्टीको निर्णयानुसार चल्नुहुन्छ : देव गुरुङ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीको सम्बन्धमा आफ्नो पार्टीभित्र अहिले छलफल चलिरहेको स्पष्ट

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारीका सल्लाहकार लालबाबु भन्छन् : ‘उहाँले मुलुक र जनताको समस्याको बारेमा चासो राख्नुहुन्छ’ (भिडिओसहित)

काठमाडौं, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक तथा सामाजिक सल्लाहकार लालबाबु यादवले राष्टपतिले मुलुक र जनताको समस्याको बारेमा चासो राख्ने गरेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स

शक्तिबहादुर बस्नेत भन्छन् : ‘एमसीसी पारित हुन्छ, प्रचण्ड कमजोर हुनुहुन्न’ (भिडिओसहित)

काठमाडौं, १ असार । वन तथा वातावरणमन्त्री तथा नेकपाका प्रभावशाली नेता शक्तिबहादुर बस्नेतले एमसीसी संसदबाट पारित हुने स्पष्ट पारेका छन् । उनले हरेक पार्टीभित्र एमसीसी छलफल र बहसको विषय बनिरहेको

भारतीय सेना हटाउन नेविसंघ कालापानी जाने अध्यक्ष ढुंगानाको घोषणा (भिडिओसहित)

काठमाडौं, ३२ जेठ । नेपाली भूभागमा कब्जा जमाएर बसेको भारतीय सेनालाई हटाउनको लागि नेविसंघ कालापानी जाने भएको छ । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा

नेपालको नयाँ नक्सा संसदबाट पारित भएपछि शीर्ष नेताहरुले के भने ? हेरौं भिडिओ

काठमाडौं, ३२ जेठ । हिजो जेठ ३१ गते शनिबार प्रतिनिधिसभाबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा पारित भएपछि नेपालका शीर्ष नेताहरुले खुशी व्यक्त गरेका छन् । प्राईम टाईम्स

सरकारको विरोधमा भएको सडक प्रदर्शनमा ऋषि धमलाको ‘सडक-साक्षात्कार’ (भिडिओसहित)

काठमाडौं, ३२ जेठ । सरकारको विरोधमा पछिल्ला दिनमा देशका विभिन्न ठूला शहरहरुमा विरोध प्रदर्शन भैरहेको छ । शान्तिपूर्ण र भौतिक दूरी कायम राखेर युवाहरु सडकमा सरकारको विरोधमा उत्रिएका छन् ।

स्कुल, कलेज र विश्वविद्यालयहरु कसरी सञ्चालन हुन्छन् ? शिक्षामन्त्री यसो भन्छन् (भिडिओसहित)

काठमाडौं, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विस्तारै विद्यार्थीहरुको लागि सिकाईका कार्यक्रमहरु सञ्चालन गरिने बताएका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन्

सरकारको विरोधमा प्रदर्शन गर्नेहरु गगन थापाबाट परिचालित भएको महरको आरोप (भिडिओसहित)

काठमाडौं, ३० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरले सरकारको विरोधमा प्रदर्शन गर्नेहरु कांग्रेस नेता गगन थापाबाट परिचालित भएको गम्भीर आरोप लगाएका

भारतीय राजदूतलाई आफूले भेटेको गोकुल बाँस्कोटाको खुलासा (भिडिओसहित)

काठमाडौं, ३० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले आफूले भारतीय राजदूतलाई भेटेको स्वीकार गरेका छन् । बिहीबार राति प्राईम टाईम्स

प्रधानमन्त्रीको सम्बोधन जनता भड्काउने काम हो : मिलन पाण्डे (भिडिओसहित)

काठमाडौं, २९ जेठ । सरकारको विरोधमा देशव्यापी रुपमा भएको विरोध प्रदर्शन स्वतन्त्र युवाहरुको समूहले गरेको र यसमा कुनै पनि दलको सहभागिता नरहेको विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले स्पष्ट पारेका छन्

अबदेखि सार्वजनिक यातायात चल्ने, काठमाडौं बाहिर जाने बसमा सामाजिक दुरी कायम गरिने (भिडिओसहित)

काठमाडौं, २९ जेठ । अबदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायातपनि सञ्चालन हुने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात पनि चल्ने जानकारी दिएका छन्

दयाराम दाहालको विगतदेखि वर्तमानसम्म, धमलासँग यसरी खुले (भिडिओसहित)

काठमाडौं, २९ जेठ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले कोरोनाको कहरको बीचमा सरकारले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै यो जिम्मेवारीमा खरो उत्रिने विश्वास दिलाएका छन् । बुधबार राति