Logo
जनता जान्न चाहन्छन

एमसीसी के कारणले नेपालको हितमा छैन ? भीम रावल स-प्रमाण मिडियामा (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले अमेरिकी सहयोग सम्झौता एमसीसी

विस्तृत पढ्नुहोस
एमसीसीको पक्ष र विपक्षमा गिरी र कार्कीबीच घम्साघम्सी (भिडिओसहित)

काठमाडौं, २३ जेठ । अमेरिकी सहयोग एमसीसी संसदबाट पारित गराउनुपर्ने र नपर्ने भन्नेबारे सांसद पदम गिरी र बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीबीच रस्साकस्सी परेको छ । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण

केपी ओलीले कालापानी फिर्ता गरे आजीवन ओलीको जुत्ता पालिस गरेर बस्छु : सिंह (भिडिओसहित)

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. अमरेश कुमार सिंहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत नेपाली भूमि फिर्ता ल्याए आफू

प्रधानमन्त्रीको राजीनामाको च्याप्टर क्लोज भयो, स्थायी कमिटीको बैठक बोलाउनुपर्छ : पन्त (भिडिओसहित)

काठमाडौं, २२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीभित्र अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने च्याप्टर क्लोज भएको स्पष्ट पारेका छन्

भारतसँग वार्तामा जानुभन्दा अगाडि हाम्रो सेना बोर्डरमा हुनुपर्छ, ठोक्ने हो अहिले त : डा. अञ्जनीकुमार झा (भिडिओसहित)

काठमाडौं, २२ जेठ । डा. अञ्जनीकुमार झाले नेपाल र भारतबीचको सिमा विवाद समाधानको लागि एक्शन लिनुपर्ने बताएका छन् । हिजो राति (बुधबार) प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन्

प्रचण्डलाईभन्दा बढि हास्यास्पद कुरा गर्न अरु कसलाई आउँछ र ? : आहुति (भिडिओसहित)

काठमाडौं, २१ जेठ । राजनीतिक विश्लेषक तथा चर्चित लेखक आहुतिले अहिलेको व्यवस्थानै खराब भएको टिप्पणी गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

लकडाउन खुकुलो बनाउँछौं, तयारी भैरहेको छ : उद्योगमन्त्री भट्ट (भिडिओसहित)

काठमाडौं, २० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउनले पारेको प्रभावबारे सरकारले गम्भिर समिक्षा गरिरहेको बताएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन्

दरबार हत्याकाण्डबारे सिपी मैनालीको नयाँ खुलासा : ‘यो भित्रकाले मात्रै गरेकै होईन, बाहृय शक्तिको हात छ’ (भिडिओसहित)

काठमाडौं, २० जेठ । नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले नेपाली ईतिहासमै दरबार हत्याकाण्ड दुःखद् र कहालीलाग्दो रहेको बताएका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण

सरकारलाई राजेन्द्र महतोको प्रश्न : कागजमा कोर्दैमा हाम्रो जमिन फिर्ता हुन्छ र ? (भिडिओसहित)

काठमाडौं, १९ जेठ । राजपा नेपालका नेता तथा सांसद राजेन्द्र महतोले आफूहरुले प्याकेजमै संविधान संशोधन गर्नुपर्छ र मुलुकलाई राष्ट्रिय सहमतिकै आधारमा अघि लैजानुपर्छ भनेर प्रयास भैरहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीले गीत लेख्नु गर्वको कुरा हो : जितु नेपाल (भिडिओसहित)

काठमाडौं, १९ जेठ । चर्चित हाँस्यकलाकार जितु नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गीत लेख्नु गर्वको कुरा भएको प्रतिक्रिया दिएका छन् । उनले भने,’उहाँले लेखेको गीत शिशिर योगीले गाउँदै हुनुहुन्छ, संगित

भारतसँगको सिमा विवाद समाधान कसरी गर्ने ? ढुंगेल र थापाको यस्तो सुझाव (भिडिओसहित)

काठमाडौं, १८ जेठ । ईतिहाँसविद् प्रा.डा. रमेश ढुंगेल र समाजवादी पार्टीका नेता अर्जुन थापाले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली भूभाग भएकोले सरकारले वार्तामार्फत फिर्ता ल्याउनुपर्ने बताएका छन् । त्यसको लागि सरकारले

उमेश श्रेष्ठको आरोप : सरकारले ल्याएको बजेटबाट समग्र शिक्षा क्षेत्रको विकास हुँदैन् (भिडिओसहित)

काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले बजेटमा शिक्षासम्बन्धी निजी क्षेत्रलाई पुरै उपेक्षा गरिएको आरोप लगाएका छन् । उनले सरकारले ल्याएको बजेटबाट समग्र शिक्षा क्षेत्रको