Logo
जनता जान्न चाहन्छन

विष्णु रिमालको प्रश्न : गिरिजा र शेरबहादुरले संसद् विघटन गर्दा प्रतिगमन नहुने, अनि केपी ओलीले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले केपी शर्मा ओलीले जनादेशले काम नगरेपछि संसद् विघटन गरेको दाबी गरेका छन् । हिजो राति

विस्तृत पढ्नुहोस
राप्रपाले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको रुपमा अघि सार्छ : दीपकबहादुर सिंह (भिडिओसहित)

काठमाडौं, १२ भदौ । राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरबाट उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आफूलाई बच्चादेखि पाका जनताले चुनावमा उठ्नको लागि दबाब

महेश बस्नेतको टिप्पणी-म चाकडी गरेर आएको व्यक्ति होईन, भिडेर आएको हुँ (भिडिओसहित)

काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टी एक्लै चुनावमा लड्ने तयारीमा रहेको बताएका छन् । तर, स्थानीय आवश्यकत्ताको आधारमा कतिपय स्थानमा भने

माधव नेपालको चेतावनी : कांग्रेसले १०० सिटको गीत गाउन थाल्यो भने कसरी मिल्नु ? (भिडिओसहित)

काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि १०० सिटको गीत गाउन थाल्यो भने कसरी मिल्न सकिन्छ ? भनेर

नेपाली कांग्रेसमा केपी ओलीको रोग सरेको छः माधव नेपाल

काठमाडौं, १० साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी पुनर्गठनको औचित्य एक वर्षभित्रै पुष्टि भएको दाबी गरेका छन् । “संविधान, लोकतन्त्र र संघीयताको रक्षा अनि

ऋषि धमलाको कार्यक्रममा मुक्ति प्रधान र दिनेश त्रिपाठीबीच झण्डै हात हालाहाल (भिडिओसहित)

काठमाडौं, ९ भदौ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संसलाई कानून बनाउने अधिकार भएपनि संविधान र न्यायको दायरालाई नाघेर कानून वा विद्येयक बनाउन नहुने बताएका छन् । त्रिपाठीले संक्रमणकालिन न्यायसम्बन्धी

प्रचण्डले इमान–जमान राख्नुभएन : खगराज अधिकारी (भिडिओसहित)

काठमाडौं, ८ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आँटले यसअघि एमाले र माओवादीबीच एकता भएको स्मरण गराए ।

हामी आफ्नै चिन्ह लिएर चुनाव लड्छौं : माधव नेपाल

काठमाडौं, ७ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले आफ्नै चिन्ह लिएर चुनाव लड्ने बताएका छन् ।

नेतृत्वले पुस्ता हस्तान्तरणको कुरा बुझ्नुपर्यो, यो निर्वाचनमा युवाले धावा बोल्नुपर्छ : सुदेश पराजुली (भिडिओसहित)

काठमाडौं, ७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका युवा नेता सुदेश पराजुलीले आफ्नो पुस्ताले पार्टीभित्र आत्मसमर्पण नगर्ने बताएका छन् । उनले नेपालका सबै पार्टीका नेतृत्वकर्ताहरुले पुस्ता हस्तान्तरणको प्रक्रिया सुरु नगरेको

नेताहरुको सम्पत्ति छानबिन गर्न केशब झाको माग (भिडिओसहित)

काठमाडौं, ६ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता केशब झाले आफ्नो पार्टी सरकारमा जानको लागि मरिहत्ते गरेर नलागेको स्पष्ट पारेका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

कम्तीमा पनि पाँच-दस वर्ष विदेशमा पढेका वा काम गरेका व्यक्तिले देशको नेतृत्व गर्नुपर्छः डा. लोक भट्टराई

काठमाडौं, ५ भदौ । विकासविद् डा. लोक भट्टराईले कम्तीमा पनि पाँच-दस वर्ष विदेशमा पढेका वा काम गरेका व्यक्तिले देशको नेतृत्व गर्नुपर्ने बताएका छन् । “राजनीति गर्ने प्रशस्त व्यक्ति नेपालमै छन्

बाबुरामलाई ऋषि धमलाको प्रश्न-तपाईंमाथि त भारतको ईशारामा पार्टी फुटाएको भन्ने आरोप छ नि ? (भिडिओसहित)

काठमाडौं, ३ भदौ । नेकपा समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूमा विवेक प्रयोग गर्ने क्षमता छ कि छैन भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझेको स्पष्ट पारेका