Logo
जनता जान्न चाहन्छन

हामी निर्वाचन चाहन्छौं, सार्ने कुरा गरेको होईन : सोमप्रसाद पाण्डे (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ माघ । नेकपा (एकीकृत समाजदाी) का प्रभावशाली नेता तथा सांसद सोमप्रसाद पाण्डेले चुनाव रोक्ने विषयमा आफूहरुको कुनै आशय नभएको बताएका छन् । हिजो

विस्तृत पढ्नुहोस
नेपाल-भारत सम्बन्ध यसअघि अलिक उत्ताउलो थियो, कांग्रेसको सरकार आएपछि राम्रो छ : राणा (भिडिओसहित)

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उदयशमशेर जबराले नेपाल भारत सम्बन्ध आजको दिनमा राम्रो रहेको बताएका छन् । उनले सम्बन्धमा उतारचढाव भएपनि अहिले दुई देशबीच सुमधुर

रात्री व्यवसायमा क-कसलाई लाग्यो ठूलो धक्का (भिडिओसहित)

काठमाडौैं, १२ माघ । कोरोना महामारीको कारण रात्री व्यवसाय अहिले मारमा परेको छ । सरकारले २५ जनाभन्दा बढि भेला नहुन भनेकोले यो व्यवसाय ठूलो मारमा परेको हो । यस विषयमा

मन्त्री यादवको अभिव्यक्तिलाई लिएर चरण प्रसाई र रेखा यादवबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, ११ माघ । मानवअधिकारकर्मी चरण प्रसाईले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गौरमा दिएको अभिव्यक्ति गलत भएको भन्दै निन्दा गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

तीनै तहको निर्वाचन एकै चरणमा गर्दा नै वैज्ञानिक हिसाबले पनि उपयुक्त हुन्छ : देव गुरुङ (भिडिओसहित)

काठमाडौं, ११ माघ । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संविधान र कानूनसम्मत् ढंगले निर्वाचन गरिने उल्लेख गरेका छन् । उनले संविधान र स्थानीय तह निर्वाचन

निर्वाचनको विषयमा रमेश बडाल र खिमलाल देवकोटाबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १० माघ । निर्वाचनको विषयमा पूर्व महान्यायाधिवक्ता एवम् नेकपा (एमाले) का नेता रमेश बडाल र नेकपा (माओवादी केन्द्र) का नेता तथा अधिवक्ता खिमलाल देवकोटाबीच मत बाझिएको छ । बडालले

तीनै तहको निर्वाचन एकै चरणमा गर्न असम्भव छ, यो व्यवहारिक छैन् : प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, ९ माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले स्थानीय तहको निर्वाचन तत्कालै गर्नुपर्नेमा जोड दिएका छन् । उनले यसको लागि माघको पहिलो साता नै निर्वाचनको मिति घोषणा गर्नुपर्ने

सरकारको ६ महिना कति सफल ? : ऋषि धमलाको कार्यक्रममा कसले के भने ? (भिडिओसहित)

काठमाडौं, ८ माघ । सरकारको ६ महिनाको बारेमा दलका नेताहरुले आ–आफ्नो धारणा राखेका छन् । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले सरकारको ६ महिना पूर्ण रुपमा सफल भएको दाबी गरेका

सरकारको विषयमा एमाले र नेकपा (एकीकृत समाजवादी) का युवा नेताहरुको चर्काचर्की (भिडिओसहित)

काठमाडौं, ८ माघ । नेकपा (एमाले) का युवा नेता बच्चन सिंहले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार सफल भन्नु गलत हुने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रशारण भएको जनता

विश्लेषक अरुण सुवेदीको दाबी : माधव नेपाल अहिले धरापमा हुनुहुन्छ, प्रत्यक्षतर्फ एक सिट पनि जित्न संघर्ष छ (भिडिओसहित)

काठमाडौं, ७ माघ । राजनीतिक विश्लेषक अरुण सुवेदीले अहिले चुनावको कारण सबैभन्दा संकटको अवस्था माधव कुमार नेपाललाई रहेको टिप्पणी गरेका छन् । उनले अहिले माधव नेपालको राजनीति धरापमा रहेको दाबी

खगराज अधिकारीको चेतावनी : चुनाव गराएन भने हामी यो सरकारलाई पानी पिउन पनि दिन्नौं (भिडिओसहित)

काठमाडौं, ६ माघ । नेकपा (एमाले) का नेता खगराज अधिकारीले अब प्रतिपक्षी दल आक्रामक रुपमा अघि बढ्ने बताएका छन् । उनले अब सरकारले चुनाव गराएन भने पानी पिउनपनि नदिने चेतावनी

स्वास्थ्यसचिव पोखरेलको दाबी : २४ लाख खोप गायब भएको होईन, सदुपयोग भएको छ (भिडिओसहित)

काठमाडौं, ६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खोपमा कुनै धाँधली नभएको भन्दै सरकारसँग यसको तथ्यांक सुरक्षित रहेको स्पष्ट पारेका छन् । उनले अहिले कोरोनाको ठूलो