Logo
धर्म संस्कृति

शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता

-रिपोर्टर्स नेपाल/संवाददाता

रामपुर, ७ कात्तिक । हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म

विस्तृत पढ्नुहोस
स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै

काठमाडौं, कार्तिक ७ । भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधन गर्न जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै छन्। भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुन शङ्कराचार्य नेपाल

पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

फुङ्लिङ, ६ कात्तिक: दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

‘सनातन धर्मले नै मानवकल्याण गर्छ’

सिद्धार्थनगर, ५ कात्तिक: भारतको पञ्जाबमा आयोजन हुने गुरु नानकको ५५० औँ जन्मोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट प्रकाशित रु १०० को सिक्का र पशुपतिनाथका मूलपुजारी गणेश भट्टले प्रदान गर्तेको पशुपतिनाथको चन्दन

हाँडीगाउँमा यसरी मनाइयो सत्यनारायण जात्रा(फोटोफिचर)

काठमाडौं, ४ कात्तिक । कोजाग्रत पुर्णिमाको भोलिपल्ट मनाइने काठमाडौंको हाँडीगाउँमा सत्यनारायणको जात्रा आज मनाइएको छ । यस जात्रामा रथको सबैभन्दा माथि सत्यनारायण भगवानको मुर्ति राखिएको हु्न्छ । राजकुमारीले सत्यनारायणलाई अपहेलना

आजबाट दसैँ विसर्जन

भक्तपुर, ३ कात्तिक: विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज त्यहाँ नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको

हनुमानढोका दरबारको दसैँ घरमा ५४ बोका र ५४ राँगाको बलि

काठमाडौँ, २ कात्तिक: हनुमानढोका दरबारको दसैँ घरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति

भक्तपुरस्थित नवदर्गा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि सडकको सरसफाइ तिब्र

भक्तपुर, २ कात्तिक: कोजाग्रत पूर्णिमाको दिनमा भक्तपुरस्थित नवदर्गा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि आज सडक सरसफाइ गरिएको छ ।जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशनमा आज अरनिको राजमार्ग सडकखण्डअन्तर्गत तीनकुने सल्लाघारीदेखि

पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २ कात्तिक: इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १४९६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रुपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर

दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ, २ कात्तिक: वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ । आश्विन शुक्ल दशमीअर्थात्

नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं, ३१ असोज । वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि

असनमा तुलाधर समुदायले दसैँ मनाए

काठमाडौं, ३० असोज । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन क्षेत्रका तुलाधर समुदायले मनाउने दसैँ आज विशेष कार्यक्रम गरी मनाएका छन् । काठमाडौँ महानगरपालिका–२७ मा पर्ने असनस्थित तुलाधर समुदायको

Screenshot