Logo
धर्म संस्कृति

गोरखा दरबारको दशैंघरमा विधिपूर्वक राखियो जमरा

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा, २१ असोज: गोरखाको कालिका मन्दिरमा रहेको दशैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जौको जमरा राखिएको गोरखा

विस्तृत पढ्नुहोस
दशैँको शुभारम्भ: काठमाडौंको बसन्तपुरस्थित् दशैँघरमा राखियो जमरा (फोटोफिचर)

काठमाडौं, २१ असोज । आज दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको बसन्तपुरस्थित् दसैँघरमा पनि जमरा राखिएको छ । घटस्थापानाको शुभसाइतमा जौ छरेर जमरा राखिएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल

भक्तपुरका शक्तिपीठमा बिहानैदेखि मेला

भक्तपुर, २१ असोज: घटस्थापनाका दिन आज त्यहाँका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । ब्रह्मायणी नदीमा स्नान गर्ने र मन्दिरमा दर्शन

भित्रियो बडादशैंः आज घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं, असोज २१। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना

कागबेनीमा बढ्यो श्रद्धालुको चहलपहल

कागबेनी, २० असोज । सोह्रश्राद्धको अन्तिम दिन औँसी तिथिमा श्राद्ध गर्नका लागि मुस्ताङको कागबेनी भरिभराउ भएको छ । जोमसोमदेखि कागबेनी आसपासका होटल तथा रेष्टुरेन्टमा सर्वसाधारणको चाप बढेको छ । धार्मिक

‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

काठमाडौं, असोज २० । पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको गए राति निधन भएको छ । सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको लोकप्रिय धारावहिक

आजदेखि सोह्रश्राद्ध सकिँदै

काठमाडौं, असोज २०। पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज बुधबार सकिँदै छ। भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा

१०औँ शताब्दीको शिव मूर्ती अमेरिकी संग्रहालयले नेपाललाई फिर्ता गर्यो

एजेन्सी, १७ असोज । नेपाललाई प्रख्यात शिवको मूर्ति अमेरिकी संग्रहालयले फिर्ता गरेको छ । १०औँ शताब्दीमा कंकेश्वरी मन्दिरमा रहेको शिवको मूर्ति चोरी भएको थियो । उक्त मूर्तिलाई अमेरिकी संग्रहालयले नेपलालाई

दर्शनार्थीको चहलपहल बढ्यो मुक्तिनाथ मन्दिरमा, यस्तो छ किवंदन्ती

गण्डकी, १३ असोज । कोरोना कहरका कारण झन्डै ६ महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुलेपछि चहलपहल बढ्दै गएको छ । यही असोज १० गतेदेखि मन्दिर खुला गरिएको थियो । विशेषगरी प्रत्येक

मध्यविन्दुमा जितिया पर्वको बिदा

नवलपरासी, १३ असोज । बर्दघाट–सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाले जितिया पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद पाण्डेले मङ्गलबार सूचना जारी गर्दै आज जितिया पर्वको

नवलपुरका थारु समुदायले यसरी मनाउँदैछन्, ‘जितिया पर्व’

नवलपुर, १३ असोज । थारु महिलाको महान पर्वको रुपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर मनाउँदैछन्

हर्षोल्लासका साथ मनाइँदै जितिया पर्वः आज पर्वको मुख्य दिन

–सञ्जीतकुमार मण्डल जलेश्वर, १२ असोज : मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको आज मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा