Logo
धर्म संस्कृति

कम्युनिस्ट नेताहरुको पशुपतिनाथको दर्शन गर्ने लहर, माधव नेपाल पनि पुगे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ चैत्र । नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले पशुपतिनाथको दर्शन गरेका छन् । आइतबार विहान उनले पत्नी गायत्री नेपालसँगै पशुपतिनाथको दर्शन गरेका हुन्

विस्तृत पढ्नुहोस
राष्ट्रिय धर्मसभामा नयाँ नेतृत्व

काठमाडौँ, ९ चैत: राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्रा डा माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित भएका छन्

पशुपति र वसन्तपुर क्षेत्रमा चिरोत्थान, फागु पर्व शुरु

काठमाडौँ, ८ चैत: फागुपूर्णिमा अर्थात् होली पर्व शुरु गर्नुअघि पशुपति र वसन्तपुर क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने काम (चिरोत्थान) गरिएको छ । गुह्येश्वरी जङ्गलमा फाल्गुन शुक्ल अष्टमीका दिन बिहान मयलको

फागुको प्रतिक चिर ठडाइयो, फागु पर्व सुरु (फोटोफिचर)

टीकापुरमा आजदेखि होली शुरु

कैलाली, चैत ८ । जिल्लाको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि

विकासमा फड्को मार्दै प्रकृति र संस्कृतिको सङ्गम केलादीधाम

–सुशीला रेग्मी रामपुर, ६ चैत : स्याङ्जा, पाल्पा, तनहुँ र नवरपरासीको सङ्गम मात्र होइन केलादीधाम, प्रकृति र संस्कृतिको एक विशिष्ट केन्द्र पनि हो । चौतर्फी डाँडाको बीचमा मुक्तिनाथबाट उत्पत्ति भई

शुरु भयो बिस्केट जात्राको चहलपहल

भक्तपुर, चैत ५ । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य शुरु भएको छ । यही चैत २८ गते

पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण

काठमाडौँ, ४ चैत: पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि फागुन २५

चैत्र महिनाको राशिफल हेर्नुहोस्

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो महिनामा तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्नाले चोटपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक समस्यालेपनि सताउला

१०८ शिवलिङ्ग प्रतिस्थापन

बागलुङ, २९ फागुन: गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डपमा १०८ शिवलिङ्गका मूर्ति प्रतिस्थापन गरिएको छ । महाशिवरात्रि पर्वका अवसरमा विधिवत् पूजापाठ गरी मूर्ति प्रतिस्थापन गरिएको हो

६० फिट अग्लो पद्मसम्भवको प्रतिमा स्थापना गर्ने तयारी

खोटाङ, २९ फागुन । प्रसिद्ध त्रिधार्मिक धाम हलेसी क्षेत्रमा टाँगिने लुङ्दरलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने तयारी गरिएको छ । जथाभावी लुुङ्दर टाँग्ने कार्यलाई व्यवस्थित बनाउँदै आम्दानीको दीगो स्रोत बनाउनका

साविकअनुसार नै पशुपतिनाथ मन्दिर खुला

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २८ फागुन: महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते