२०२१ साल मिथुन राशिको लागि सामान्य रहेको छ । यो वर्ष मिथुन राशि भएका व्यक्तिहरुले स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ र आफुलाई विशेष फिट राख्ने
जनकपुरधाम, पुस १९ । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको नाम सन्दर्भमा अनुसन्धान आवश्यक देखिएको छ । जनमानसमा सखडेश्वरी, महिषमर्दिनी, छिन्नमस्ताजस्ता नाम पाइएकाले सोबारे वास्तविक तथ्यको खाँचो देखिएको हो । सप्तरी जिल्लाको
एजेन्सी, १७ पुस । उत्तर पश्चिम पाकिस्तानमा अवस्थीत हिन्दू मन्दिरलाई भत्काएको र आगो लगाएको आरोपमा दुई दर्जन भन्दा बढी मुस्लिमहरुलाई पाकिस्तान प्रहरीले हिरासतमा लिएको छ । उनीहरुलाई पाकिस्तान प्रहरीले बिहिबार
रावण दुई पत्नीका पति थिए, तर कतै कतै भने उनको तेस्रो पत्नीको पनि व्याख्या गरिएको छ । उनको नाम भने गोप्य राखिएको छ हालसम्म खुलाईएको छैन् । रावणको पहिली पत्नीको
धनको कमीले मानिसको जीवन मुस्किल पर्न सक्छ । जिविका चलाउन गाह्रो हुन्छ मानसिक रुपमा समस्या झेल्नु पर्छ । । यसकारण पनि मानिसहरु रातदिन लगाएर मेहेनत गर्छन् । रातदिन काम गर्दा
–राजेन्द्रप्रसाद पनेरु सुदूरपश्चिम, १५ पुुस: डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चि प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ । डोटेली संस्कृतिको
ताप्लेजुङ, १४ पुस: ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर
महाभारतको युद्ध आज भन्दा ५१५७–५८ वर्ष पहिला भएको थियो । कुरुक्षेत्रमा कौरव पक्ष र पांडव पक्षबीच १८ दिनसम्म युद्ध भएको थियो । युद्धको अन्तिममा केवल १८ जनामात्र महारथी बाचेका थिए
गोरखा, १३ पुस । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द
न्यायका देवता शनिदेवको ज्योतिषमा धेरै महत्व हुन्छ । शनिले दिशा परिर्वतन गर्दा एक देशमा मात्र नभएर पुरै विश्वमा विशेष असर पर्न सक्छ । यसकारण शनिको कुनै पनि परिर्वतनमा ज्योतिषहरुले विशेष
श्रीकृष्णले सम्पुर्ण जगतको लागि गोकुल, वृन्दावनलाई छाडेनन् तर उनले आफ्नी सबैभन्दा प्रीय बासुरी र प्रीया राधालाई छोडे । यसको कारण थियो उनी अधर्मको साम्राज्यलाई ध्वस्त पार्न चाहन्थे । श्रीकृष्णको सम्पुर्ण
काठमाडौं, पुस १० । इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।