– सुभानु आचार्य ललितपुर, ९ पुस: गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त कुम्भेश्वर मन्दिर पुनःनिर्माणले गति लिएको छ । गोरखा भूकम्पले पाटन दरबार क्षेत्रबाट
माघ महिनामा भगवान कृष्णको पुजा गर्नेले विभिन्न समस्याबाट मुक्ति पाउने विश्वास छ । जुन परिवारमा झगडाको कारण अशान्ति भइरहेको छ, त्यस घरमा माघ महिनामा यी मन्त्रको आधिकारीक जप गर्नुपर्छ ।
बागलुङ, ८ पुसः पर्वतको कुश्मास्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल गुप्तेश्वर गुफामा रहेका कलात्मक आकृति । विसं १९९० मा पत्ता लागेको गुप्तेश्वर गुफामा शिवरात्रिलगायत पर्वमा मेला लाग्ने गर्छ । तस्बिर : रामबहादुर
काठमाडौं, पुस ८। हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले वसन्तपुर दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि नित्य पूजा चलाउन समस्या भएका १० मन्दिरलाई सहयोग गर्ने भएको छ । दरबार क्षेत्रअन्तर्गतका
अपामार्गलाई दतिउन पनि भनिन्छ । अचेल, विशेष गरी ऋषिपञ्चमकिा दिन नारीहरुले र ऋषि तर्पणीका दिन पुरुषहरुले दाँत माझ्न र नुहाउन अपामार्गको प्रयोग गर्छन् । यद्यपि कआजको जस्तो दाँत माझ्ने ब्रस
स्थानिय गाईको मुत्र एउटा सञ्जीवनी हो । सञ्जीवनी अर्थात जीवन दिन सक्ने सामथ्र्य भएको । गो–मुत्र अंमृत समान तत्व हो, जसले दीर्घ जीवन प्रदान गर्दछ । वन तथा चरनमा चरेर
काठमाडौँ, ६ पुस: नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन
प्रभातकालीन सुर्यको किरणले मानिसलाई पोषकतत्व प्रदान गर्दछन् । ज्ञानी मानिस यस तथ्यसँग परिचित हुन्छन् । त्यसै उनीहरु सुर्योदयभन्दा पहिले नै उठेर रश्मि मिसिएका प्राण तत्वरूपी रत्नलाभ प्राप्त गर्दछन् । त्यसबाट
काठमाडौँ, ५ पुस: काठमाडौँको बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा आइतबार पूजा एवं दर्शन गर्दै भक्तजन । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको
ललितपुर, ५ पुस: पाटन दरबार क्षेत्रबाट केहीपर उत्तरमा रहेको बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभरी खोलिने भएको छ । बङ्गलामुखी छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्वार भइरहेकाले हप्तामा एक दिन मात्रै
काठमाडौँ, ५ पुस: बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गतवर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो
जनकपुरधाम, ४ पुस: प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीता–राम विवाह महोत्सव–२०७७ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले त्यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता–रामको