Logo
धर्म संस्कृति

गुम्बा–दरबार पुनर्निर्माणमा ढिलाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ पुस । भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि जिल्लामा रहेका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण थालिएको छैन । भूकम्पले भत्काएको पुरातात्त्विक सम्पदा दरबार तथा गुम्बाको

विस्तृत पढ्नुहोस
धर्म निरपेक्षताको आलोचना

काठमाडौँ, १४ पुस । नेपाल र भारतमा धर्म निरपेक्षता र राजनीति विषयमा कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय सेमिनारमा धर्म निरपेक्षताको आलोचना भएको छ । नेपाल र एसियाली अनुसन्धान केन्द्र सिनासको आयोजनामा भएको

चिकित्सा पर्यटनको सम्भावना छ

काठमाडौँ, १३ पुस । नेपालमा चिकित्सा पर्यटनको सम्भावना भए पनि त्यसका लागि पहल नभएको विशेषज्ञहरुले औल्याएका छन् । अझै नेपालमा उपचार गराउनकै लागि विदेशी पर्यटक आउने अवस्था शून्य प्रायः नै

आनीको जिन्दगानी पूजा, जप र गुफा बास

काठमाडौँ, ११ पुस । लामा समुदायको जीवनशैली र रहनसहन फरक छ । सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन् । नाम्खा

कुकुरको पूजा गर्ने मन्दिर

मन्दिरमा भगवानको पूजा हुन्छ । भगवान्को पूजा गर्नाले मनमा शान्ती मिल्छ । भारतको झाँसी स्थित मन्दिरमा कुकुरको पुजा हुने गरेको छ । झासीको मउरानीको ककवारा गाँउमा यो मन्दिर रहेको छ

पशुपतिनाथलाई तातो खिचडी

काठमाडौँ, १० पुस । मुलुकका विभिन्न भागमा हिमपात र ठण्डी बढेसँगै पशुपतिनाथलाई ठण्डीबाट जोगाउन तात्तातो खिचडी भोजन तयार गरिएको छ । योभन्दा अघि नाथलाई मनतातो पानीले स्नान गराउन थालिएको छ

सूर्यग्रहण कसरी हेर्ने, के गर्ने, के नगर्ने

काठमाडौं, १० पुस । बिहीबार बिहान सूर्यग्रहण लाग्दैछ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास

व्रतबन्धमा प्रतिबन्ध

काठमाडौँ, ९ पुस । पशुपति क्षेत्रका केही भण्डारीका सन्तानहरू व्रतबन्धबाट वञ्चित छन् । पशुपतिको चारकिल्लाबाहिर जन्मेका र विवाहपछि पशुपति मन्दिर नघुमेकालगायत कारण देखाउँदै व्रतबन्ध रोकिएको हो । पशुपति क्षेत्र विकास कोषले अनुमति

रावणले कैलाश पर्वत उचाल्नुको रहस्य

राक्षसराज रावण कैलाश पर्वतमा भगवान शिवको आराधान गरिरहेको थिए । केही कयौं वर्ष तपस्या गरेता पनि महादेव प्रशन्न भएनन् । त्यसपछि भगवान रावणले शिवलाई प्रसन्न पार्नका लागि दोस्रो पटकको तपस्या

प्रसिद्ध धार्मिक स्थल पद्मनाभ स्वामी मन्दिर

पद्मनाभ स्वामी मन्दिर भारतमा केरल राज्यकोे तिरुअनन्तपुरममा स्थित भगवान विष्णुको प्रसिद्ध हिन्दु मन्दिर हो । भारतको प्रमुख वैष्णव मन्दिरमा रहेको ऐतिहासिक मन्दिर तिरुअनंतपुरमका अनेक पर्यटन स्थल मध्ये एक हो ।

भद्रकाली मन्दिरको रहस्य

राजधानी काठमाडौंमा अवस्थित सिंहदरबारदेखि ५ सय मिटर पश्चिम तथा टँुडिखेलको पूर्व तिरको बाटोको वीचमा भद्रकालीको प्रसिद्ध मन्दिर रहेको छ । नवदुर्गा र दश महाविद्या पीठ मध्येकी एक देवी भद्रकालीको स्थापना

भगवान विष्णुको शंख, चक्र, पद्दम र गदाको अर्थ

वेद अनुरुपको धर्म भनेको वैदिक धर्म हो । यसलाई सनातन धर्म पनि भनिन्छ । सनातनको अर्थ अनन्त हो, जुन सदाकाल रहिरहन्छ । जसको न त सुरुवात छ न अन्त नै