Logo
निर्वाचन महासंग्राम-२०७९

पोखरामा धनराजले मतान्तर बढाउँदै, उपप्रमुखमा रानाभाटको अग्रता कायमै

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १९ सय ५९

विस्तृत पढ्नुहोस
थप १५ केन्द्रमा मतदान जारी

काठमाडौँ,४ जेठ । गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं ७,

देशकै कान्छो दलित वडाध्यक्ष बने बझाङका प्रेम ओखेडा

बझाङ, ४ जेठ । बझाङको बुंङल नगरपालिका वडा नं.१० को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रेम ओखेडा निर्वाचित भएका छन् । कुल खसेको ८ सय ७० मत मध्ये गठबन्धनका साझा उम्मेदवार ओखेडाले

४४४ स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ?

काठमाडौं, ४ जेठ। देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४४ वटामा मतगणना कार्य सकिएको छ । गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा

चागुँनारायण–२ को वडाध्यक्षमा सोम प्रधान विजयी

भक्तपुर, ४ जेठ । भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. २ मा वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता सोम प्रधान विजयी भएका छन् । नेता प्रधानले ११ सय ७७ मत ल्याएर वडाध्यक्षमा

सिके राउतको पार्टीले सप्तरीमा जित्यो मेयर र उपमेयर

सुधा देव/सप्तरी, ४ जेठ : सप्तरीको कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी विजयी भएका छन्। उनीले ६ हजार ४०७ मत ल्याएर विजय भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता सामासवादीका

वीरगञ्ज महानगरमा प्रमुख र उपप्रमुखमा गठबन्धनको दोब्बर मतको अग्रता

वीरगञ्ज, ४ जेठ । देशभर यतिबेला गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मतगणना जारी छ । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले ६ हजार ३६० मतान्तरले

प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल

ललितपुर, ४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका

बारामा पहिलो महिला वडाध्यक्षमा एमालेकी चयन गुरुङको प्यानल विजयी

  निजगढ, ४ जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा (एमाले) की उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ । सम्भवत् बारामै र जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा

बालेन साह झण्डै ८ हजार मतले अगाडी

काठमाडौं, ४ जेठ । देशभर गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवात देखिनै अग्रता कायम राखेका छन्

विराटनगरमा नागेशलाई ३३६९ मतको अग्रता, उपप्रमुखमा कार्की अगाडी

विराटनगर, ४ जेठ । देशभर गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना र अद्यावधिक हुने क्रम जारी रहेको छ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाललाई दोब्बर मतको अग्रता

धनगढी, ४ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बर मतान्तरले अग्रता कायम राखेका छन् ।

Screenshot