काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवार बालेन साहले २६०१ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले उनलाई पछ्याउदै १४१५
काठमाडौं, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन् । लक्ष्मीपतिले स्याङ्जाको वालिङ नगरपालिकाको वडा न. १ मा एमालेबाट खुला
बझाङ, १ जेठ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश रोकाया विजयी भएका छन् । रोकायाले २७७४ मत ल्याएका निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कुलराज
काठमाडौं, १ जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । तर, उनलाई एमालेका मेयरका उम्मेद्धवार विजय सुवेदीले कडा टक्कर दिएका छन् । अहिलेसम्म ३९ सय ७७
भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको उम्मेदवार सुनिल प्रजापतिले अग्रता कामय राखिरहेका छन् । प्रजापतिले ९४०८ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मदेवार रामप्रसाद कासुलाले १७०३ मत ल्याएको
डोटी, १ जेठ । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । अध्यक्षमा भैरवबहादुर साउदले २३४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी
काठमाडौं, १ जेठ । गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा
नवलपुर, १ जेठ । नवलपुरको बौदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश ओझा विजयी भएका छन् । ओझा ३९७६ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका
चितवन, १ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ । माडी नगरपालिकाममा एमालेका उम्मेदवार ताराकुमारी ताजी महतोले
भरतपुर, १ जेठ । भरतपुर महानगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका छन् । ३२७७ मतगणना हुँदा उनले १३९७ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका
ललितपुर, १ जेठ । ललितपुर महानगरपालिकाको वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन् । तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी धुर्वलाल
जुम्ला, १ जेठ । जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । गत बैशाख ३० गते झडपको कारण स्थगित भएको मतदान आज कडा सुरक्षाबीचमा सुरु भएको हो