Logo

डोटीको बडीकेदारमा कांग्रेसका साउद विजयी



डोटी, १ जेठ । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

अध्यक्षमा भैरवबहादुर साउदले २३४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका चक्रबहादुर घर्तीमगरले १६८४

मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकै डम्मरी विष्टले २४०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका सपना सिराहीले २२७६ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot