काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले हालसम्म २.२५% मत परिमाण आउँदा राप्रपाले ११ वटा वडाध्यक्षमा बिजय प्राप्त गरेको बताएका छन्
धनगढी, १ जेठ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिइरहेका छन् । कुल २९५३ मत गणना हुँदा उनले १३८६ मत प्राप्त गरेका हुन् । उनले ५५० भन्दा
विराटनगर, १ जेठ । विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिइरहेका छन् । कोइरालाले हालसम्म २५८३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका सागर
अछाम, १ जेठ : अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्
चैनपुर, ३१ वैशाख : बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले) ले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्षमा विजयी एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता कायम राखेका छन् । उनले अहिलेसम्म २०७१ मत ल्याएका छन्। एमालेका उम्मेदवार केशव स्थापितले भने
हेमन्त केसी, सुर्खेत, १ जेठ : सल्यानका ८३ वडामध्ये २१ वटा वडाको मतगणना सकिएको छ । मतगणना सम्पन्न भएका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा
खोटाङ, १ जेठ : खोटाङका दुई वडामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी भएका हुन्
सिरहा, १ जेठ : सिरहाको मिर्चैया नगरपालिका-१ मा माओवादी केन्द्रका रुपेशकुमार महतो वडाध्यक्षमा विजयी भएका छन् । एमालेका राम भरोस महतोरालाई १ सय २१ मतान्तरले हराउँदै उनी वडाध्यक्ष बनेका हुन्
सप्तरी, १ जेठ : कंचनरूप नगरपालिका-१ का वडाध्यक्षमा जनता समाजवपार्टीका रावन खान विजयी भएका छन् । उनी ८ सय २९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव
बुटवल, १ जेठ : पाल्पाको तिनाउ गाउँपालिकातिनाउ गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका भुवनसिंह चिदी १ हजार १४१ मतसहित विजयी भएका हुन् । उनका
झापा, १ जेठ : झापाको कमल गाउँपालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ । उसले कमल- १ बाट विजयी सुरुवात गरेको हो । कमल-१ मा कांग्रेसका केदार कटुवालको प्यानल नै विजयी भएको