Logo
निर्वाचन महासंग्राम-२०७९

भरतपुर महानगरमा रेनुको अग्रता बढ्यो, विजयी सुवेदी टक्कर दिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ बैशाख । चितवनको भरतपुर महानगरपालिकामा मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । अहिलेसम्म ७०० मत गणना हुँदा दाहालले

विस्तृत पढ्नुहोस
काठमाडौं महानगर : यस्तो आयो आधिकारिक मतगणना अपडेट, बालेनको अग्रता

काठमाडौं, ३१ वैशाख : काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह/स्वतन्त्र- ४०२, सिर्जना

अर्घाखाँचीमा माओवादी केन्द्रले खोल्यो खाता, मालारानी-९ मा खनाल विजयी

अर्घाखाँची, ३१ वैशाख : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् । एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा

विराटनगरमा नागेश कोइरालाको अग्रता

विराटनगर, ३१ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि शुरु गरिएको छ । साँझ ५ बजेसम्म गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले महानगर प्रमुख पदमा अग्रता लिएका छन् ।

जनकपुर प्रमुखमा स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुर, ३१ बैशाख । जनकपुर उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह निकै फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ मत प्राप्त गरेका छन् । एमालेका

स्थानीय तह निर्वाचन : २०० मत गन्दा सुवेदीको अग्रता, रेनु दाहाल पछिपछि

भरतपुर, ३१ बैशाख । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा २ सय मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ६८

ताप्लेजुङका आठ स्थानीय तहमा मतगणना जारी

ताप्लेजुङ, ३१ बैशाख । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको

भक्तपुरको तीन नगरमा कांग्रेसको अग्रता

भक्तपुर, ३१ वैशाख । भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण

नेपालगञ्ज उपमहानगरमा कांग्रेसको प्रारम्भिक अग्रता

नेपालगञ्ज, ३१ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

डडेल्धुरा, ३१ बैशाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली काँग्रेस (बीपी)का उम्मेदवार नरेश भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ६७३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली

जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

डोल्पा, ३१ बैशाख । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित

भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको सुरुआती अग्रता

भरतपुर, ३१ बैशाख । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिएका छन् । आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गरेका हुन्। यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट