Logo
निर्वाचन महासंग्राम-२०७९

देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता

-रिपोर्टर्स नेपाल/संवाददाता

डडेल्धुरा, ३१ वैशाख :प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली

विस्तृत पढ्नुहोस
बालेन शाहले अग्रता लिएपछि समर्थहरूको नाराबाजी

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् ।

ललितपुरको गोदावरी नगरपालिकामा पनि गठबन्धन अगाडि

ललितपुर, ३१ वैशाख : ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेकाे अग्रता

लमजुङ, ३१ वैशाख । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै अग्रता कायम गरेका छन् । जिल्लामा सबैभन्दा धेरै ३ हजार ५

काठमाडौं महानगरको मतगणना सुरू, वडा नम्बर १ र ३२ को मतपेटिका खोलियो

काठमाडौं, ३१ वैशाख : काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र

जनकपुरधाम उपहानगरपालिकाकाे अपडेट (कसको कति मत)

जनकपुरधाम, ३१ वैशाख : जनकपुरधाम उपहानगरपालिकाकाे वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनाेज साहले सुरुवाती अग्रता लिएका छन् । मेयर मनाेज साह : १३५ जसपा

दाङमा माओवादीले खाता खोल्यो

दाङ, ३१ वैशाख : दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का रिमबहादुर सुनारी मगर विजयी भएका छन् । यो वडामा कुल ७१४ मत खसेको

ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि

ललितपुर, ३१ वैशाख  : ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएकाे छ भने गठबन्धनले पछ्याएकाे छ । कोञ्ज्योसोम गाउँपालिकाकी मतदान

४६७ मतगणनामा बर्दिबास स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको अग्रता

महोत्तरी, ३१ वैशाख। बर्दिबास नगरपालिकामा ४६७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । ४६७ मतगणना गर्दा क्षेत्रीले १९०, एमालेका टेकबहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको ५४, कांग्रेसका

महोत्तरीको केही पालिकामा मतगणना सुरु

महोत्तरी, ३१ वैशाख : महोत्तरीमा मतगणनाको विषयमा सर्वदलीय छलफल जारी छ । जिल्लाका १५ वटै स्थानीय तहमा मतगणनाको मापदण्ड र मतगणनाको समय निर्धारण गर्न छलफल जारी रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लामा विजयी

काठमाडौं, ३१ बैशाख । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजय भएको छ । कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका हुन् । लामाले स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई

काठमाडौं महानगरपालिका : मतगणनाको लागि सर्वदलीय बैठक सुरु

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मतगणना आजै हुने भएको छ । यसको लागि निर्णय लिन सर्वदलीय बैठक सुरु भएको छ । विभिन्न मतदान केन्द्रबाट मतपेटिका ल्याउन समय लागेको कारण