Logo

ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि



ललितपुर, ३१ वैशाख  : ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएकाे छ भने गठबन्धनले पछ्याएकाे छ ।

कोञ्ज्योसोम गाउँपालिकाकी मतदान अधिकृत देविकुकमारी चौधरीका अनुसार ४५० मत गणनाको परिणामअनुसार नेकपा एमालका उम्मेदवार कृष्णमान लामाले २१४ मत पाएका छन् ।

गठबन्धनका साझा उम्मेदवार कृष्णमान लामाले १८० मत पाएका छन् भने राप्रपाका उम्मेदवारले २२ मत पाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot