Logo
निर्वाचन महासंग्राम-२०७९

३५५ जना भए निर्विरोध, १ लाख ९ हजार ८८ जना कर्मचारी खटिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ ।

विस्तृत पढ्नुहोस
मौन अवधिअघि देउवा, दाहाल, नेपाल, यादव र पौडेलले निकाले संयुक्त विज्ञप्ती

काठमाडौं, २७ वैशाख : सत्ता गठबन्धनका दलहरुले गठबन्धनको बलमा मुलकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव रहेको बताएका छन् । स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुन अघि मंगलबार साँझ

हेटौंडामा समाजवादीबाट मेयरको उम्मेदवार बनेका भुर्तेल एमाले प्रवेश

हेटौंडा, २७ वैशाख : हेटौंडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन्

मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु : :स्थापित

काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी दिन भनेका छन् । आज (मंगलबार) काठमाडौंको

जगन्नाथ पौडेल सत्ता गठबन्धनमाथि आक्रामक, झोला झोलामा पैसा बाँडेको आरोप

चितवन, २७ बैशाख । भरतपुर महागनरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनमाथि गम्भीर आरोप लगाएका छन् । उनले मतदाता प्रभावित गर्न सत्ता गठबन्धनले झोला झोलामा पैसा बाँडेको आरोप

महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौँ,२७ वैशाख । नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । उनीहरुले

विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी : सभापति देउवा

काठमाडौँ,२७ वैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताएका छन् । सोमबार गृहजिल्ला आएका सभापति देउवाले

सिर्जना सिंहको चुनावी सभा सुरु (लाइभभिडियो)

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाका प्रमुखको उम्मेदवार सिर्जना सिंहको चुनावी सभा सुरु भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निवाचनको लागि सत्ता गठबन्धनको उम्मेदवार

गृहजिल्ला झापा पुगेर ओलीको टिप्पणी-एमालेलाई अगाडिबाट देख्यो कि भागरेभाग !

झापा, २७ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन

एमालेको चुनावी सभा सुरु (लाइभ भिडियो)

काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी सभा सुरु भएको छ। एमालेको चुनावी सभा राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । सभालाई अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष

घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान

तनहुँ, २७ वैशाख । तनहुँको घिरिङ गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो । दुई समूहको ढुंगा हानाहानले केही

प्रमुख बन्ने तयारीमा वडाध्यक्षहरू

सप्तरी, २७ वैशाख । स्थानीय तहको निर्वाचनका लागि तीन दिन मात्र बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारको सक्रियता झनै तीव्र बन्दै गएको छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको काम, कर्तव्य