Logo
निर्वाचन महासंग्राम-२०७९

केशब स्थापित भन्छन्–म त ठूलो कुरा गर्नै जन्मिएको हो क्या (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ बैशाख। काठमाडौं महानगरमा नेकपा (एमाले) बाट मेयरका उम्मेद्धवार केशब स्थापितले आफ्नो मुख्य एजेण्डा भनेको पार्टीको नीतिअनुसार समाजवादको आधार तय गर्नु रहेको बताएका छन्

विस्तृत पढ्नुहोस
महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौँ : उपप्रमुख

काठमाडौँ,२७ वैशाख । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदका उम्मेदवार महिलाका क्षेत्रमा देखिने गरी काम गर्ने जनाएका छन् । ती पालिकामा सत्ता गठबन्धनबाट उपप्रमुख तथा उपाध्यक्ष

देउवाले मागे मत (विज्ञप्तीसहित)

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । मौन अवधि सुरु हुन केही घण्टा

जनकपुरधाम उपमहानरको मेयरमा रोचक भीडन्त, कसको पल्ला भारी ?

जनकपुरधाम, २७ वैशाख । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनाव पेचिलाे बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेस केन्द्रित दलहरूको नजर जनकपुरधामप्रति रहेको छ

जिल्ला फर्कदै मतदाता

बागमती, २७ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि आउन थालेका छन् । रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका

स्थानीय तह निर्वाचन : खानेपानी ल्याइदिनेलाई भोट

रामपुर (पाल्पा), २७ वैशाख । रामपुर नगरपालिका–१० होस्दीका नुनबहादुर राना ८३ वर्ष पुगे । तर अहिलेसम्म पनि खानेपानीकै समस्याका बाबजुद जीवन गुजारा चलाउन बाध्य छन् । आफ्नो जीवनकालमा उनले धेरै

मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू

काठमाडौँ,२७ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ । यो योजना निर्वाचन अघि र निर्वाचन

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

काठमाडौँ,२७ वैशाख । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका

प्रचण्ड र माधव नेपालहरु बिच्किएपछि देउवालाई फकाउन सकस

काठमाडौं, २७ वैशाख : पाँच दलीय गठबन्धनका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेललाई लिएर भएको मनमुटाव छताछुल्ल हुँदै गएको छ । तालमेल भएको स्थानीय तहमा गठबन्धनकै नेतृत्वदायी दल नेपाली कांग्रेसबाट बागी

डोटी पुगेर प्रचण्डको उद्घोष-पूर्वपछि अब विकास गर्ने पालो सुदूरपश्चिमतिर छ

काठमाडौं, २६ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) तथा नेकपा

गोलबजार नगरपालिकामा बागी उम्मेदवारको रोड शो, यस्ता छन् प्राथमिकता

सिरहा, २६ वैशाख । गोलबजार नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार रामचन्द्र महतोले आज रोड शो गरेका छन् । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि मेयरमा बागी उम्मेदवारी दिएका महतोले नगरपालिका भरी रोड शो गर्दै

मतदान र गणनामा त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं, २६ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने व्यवस्थापनका लागि स्थानीय तहहरुलाई निर्देशन दिएको छ । मौसमविद्हरुले हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि