Logo
निर्वाचन महासंग्राम-२०७९

बालेनको भोट माग्ने यस्तो शैली (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ बैशाख । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह भोट माग्न ब्यस्त छन् । Photo

विस्तृत पढ्नुहोस
चुनाव हार्ने डरले सत्तारुढ गठबन्धन धाकधम्कीमा उत्रियो : ओली

बुटवल, २५ वैशाख। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन्। बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा

कहिल्यै नहार्ने नाम्गेल जाङ्बु, जसलाई भाग्य र सफलताले साथ दिईरह्यो

सोलुखुम्बु, २५, बैशाख । मुलुकमा संघियताको पूर्ण कार्यान्वयनका लागि २०७४ सालमा ऐतिहासिक पहिलो स्थानीय तहको निर्वाचन हुँदै थियो । एक नगरपालिका सहित ८ वटा पालिका रहेको हिमाली जिल्ला सोलुखुम्बुमा चुनावको

शीर्ष नेतालाई गृह जिल्लामा खड्गो !

काठमाडौं, २५ वैशाख : पाँच वर्षे अवधि भएको स्थानीय सरकारका लागि अबको पाँचौं दिनमा देशभरबाट ३५ हजार बढी जनप्रतिनिधि चुन्न निर्वाचन हुँदै छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),

एमाले गणतन्त्रको खिलाफमा छ, गठबन्धनले जित्नुपर्छ – प्रधानमन्त्री देउवा

पोखरा, २५ बैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धनले जित्नुपर्ने बताएका छन् । आइतबार पोखरामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेस कार्यकर्ताले गठबन्धन

स्वर्गजस्तो देशलाई कांग्रेसले संसारकै गरिब देश बनाएको केपी ओलीको आरोप

काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले देश र जनताको लागि केहीपनि नगरेको आरोप लगाएका छन् । आज (आइतबार)

स्थानीय तहको निर्वाचन : युवाहरुको उत्साहजनक उम्मेद्धवारी

काठमाडौं, २५ वैशाख । वैशाख ३० गते हुने स्थानीत तह निर्वाचनमा युवाहरुले उत्साहजनक रुपमा उम्मेदवारी दिएको पाइएको छ । निर्वाचन आयोगको तथ्याङ्कले निर्वाचनपछि ठूलो संख्यामा युवाहरु स्थानीय तहको नेतृत्वदायी भूमिकामा

ओलीले राखेको ६७ बुँँदे धारणाको पूर्णपाठ

काठमाडौं, २५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गरेर राजनीतिक तथा समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । स्थानीय तहको निर्वाचनको मुखमा अध्यक्ष

सरकारी गाडीमा दलको झन्डा प्रयोग: एमाले भन्छ- बदनाम गराउने षड्यन्त्र

धनगढी, २५ वैशाख : कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरीले प्रयोग गर्ने सरकारी गाडीमा दलको झन्डा प्रयोग गरेको पाइएको छ । चौधरीको सवारीमा दलको झन्डा प्रयोग

एमालेका उम्मेद्धवार विजय भएमात्रै देशमा विकास निमार्णका कार्यले तीब्रता पाउँछ : भीम रावल

अछाम, २५ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला

हुम्लामा पाँच महिला मतदान अधिकृत

हुम्ला, २५ बैशाख । स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र,

आचारसंहिता गम्भीर उल्लङ्‍घन गरे उम्मेदवारी खारेजसम्म गर्न अनुगमन टोली परिचालन

काठमाडौं, २५ वैशाख । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्‍घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन

Screenshot