Logo
निर्वाचन महासंग्राम-२०७९

नारायणकाजीलाई गृह पालिकामै जिताउन हम्मेहम्मे

-रिपोर्टर्स नेपाल/संवाददाता

अश्विन दानी/गोरखा, २६ वैशाख : पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई यतिबेला चुनावी सभालाई सम्बोधन गर्दैमा भ्याईनभ्याई छ । बिहान ८ बजेदेखि बेलुका

विस्तृत पढ्नुहोस
निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौँ,२६ वैशाख । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुु¥याउने जनप्रतिनिधिको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन

बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौं–प्रधानमन्त्री देउवा

धनगढी, २६ बैशाख । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी रहेको बताएका छन् । सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी

गठबन्धन चुनावका लागि मात्र होइन, शान्ति प्रक्रियालाई पूर्णता दिन पनि हो : उपसभापति खड्का

काठमाडौँ,२६ वैशाख । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् । कसैलाई जिताउन वा हराउनका लागि नभइ

परिवर्तन, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न नेता शर्माको अपिल

काठमाडौँ,२६ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा पौडेलले आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तन, प्रगति, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् । आसन्न स्थानीय तह

सामग्रीसहित ललितपुरमा खटिए कर्मचारी

काठमाडौँ,२६ वैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा आवश्यक मतदानका सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाइएको छ । ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा खटिने कर्मचारीलाई मतदान

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौँ,२६ वैशाख । खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । १० स्थानीय तह रहेको जिल्लामा एक हजार ३० निजामती कर्मचारी र तीन

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौँ,२६ वैशाख । स्थानीय तह निर्वाचनको दिन अर्थात् वैशाख ३० आउन अब ४ दिन मात्र बाँकी रहँदा म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र र मतदानस्थलमा

बाबुराम भट्टराईलाई गृहनगर जिताउन धौ धाै !

अश्विन दानी/गोरखा, २६ वैशाख : स्थानीय निर्वाचनबाट आगामी पाँच वर्षका लागि गोरखामा चार सय ९२ जना नयाँ जनप्रतिनिधि चुनिँदैछन् । दुई नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा

गोदावरीका सबै भित्री सडक कालोपत्रे र किसानलाई परिचयपत्रको व्यवस्था गुर्छ- गम्भीरबहादुर राना

गम्भीरबहादुर राना आसन्न स्थानीय निर्वाचनका लागि ललितपुर गोदावरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार हुन् । २०५४ सालदेखि जिल्लाको स्थानीय निकायमा रहेर निरन्तर काम गरिरहेका रानासँग नगरको स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी एजेण्डा

रुकुम पश्चिममा कांग्रेस-माओवादीबीच दिनहुँ झडप हुनथालेपछि अर्थमन्त्रीको रोहबरमा संयुक्त अपिल

काठमाडाैं, २६ वैशाख : रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् । कांग्रेस

कांग्रेस चितवनका कार्यकर्तालाई ओलीको प्रश्न- तपाईंका नेताले पार्टी सिध्याए, के हेरेर बस्नु भएको

चितवन, २५ वैशाख : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् । चितवनमा आयोजित चुनावी