Logo
फोटोफिचर

एमाले केन्द्रीय कमिटी बैठक सुरू (फोटोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ बैशाख । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो। बैठकमा १० वटा एजेन्डामा छलफल

विस्तृत पढ्नुहोस
अदालतबाट यसरी लगियो खाँणलाई टेकु हिरासतमा (तस्बिरमा हेर्नुस्)

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट थप ४ दिन हिरासतमा राख्न प्रहरी परिसर टेकु लगेको

‘टोपबहादुर हो कि टापबहादुर ?’

काठमाडौं, २६ बैशाख । विवेकशील साझा युवा संगठनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रदर्शन गरेका छ। उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर हो कि टापबहादुर?, करोडौं पर्ने बङ्गला तिमीलाई कसले किनदियो?

सडक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

काभ्रेपलान्चोक, २६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलान्चोकमा अवस्थित एक सडकको शिलान्यास गरेका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डले पिगथली-रजबास-भूमिचुली-बुढाखानी-देवीटार सडक शिलान्यास गरेका हुन्। फोटो : प्रदीपराज वन्त

कोशी प्रदेशको विरोध गर्दै काठमाडौंमा मनाईयो उभौली पर्व (फोटोसहित)

काठमाडौं, २२ बैशाख । काठमाडौंमा कोशी प्रदेशको विरोध गर्दै उभौली पर्व मनाइएको छ। कोशी प्रदेश नामकरणको विरोध गर्दै काठमाडौंमा बस्दै आइरहेका किराँत समूदायले उभौली पर्व मनाएका हुन्। तस्बिर : मुकुन्द

सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौंः मन्त्री शर्मा

काठमाडौं, १९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको ‘एजेन्डा’लाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताएकी छन् । छैटौँ

मजदुरहरुले हड्ताल गर्नपर्ने युग हामीले अन्त्य गर्यौंः केपी ओली (फोटोफिचर)

काठमाडौं, १८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको पालामा श्रमिकको हक हितमा उल्लेख्य काम भएको बताएका छन् । आज १३४औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा

प्रचण्ड केबलकारको सफरमा, साथमा दुई छोरी र चन्द्र ढकाल

गैंडाकोट, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मौलकालिका केबुलकारको उद्घाटन गरेका छन् । सो क्रममा उनले आफ्ना दुई छोरी रेनु र गंगा दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसहित

तत्काल प्रधानान्यायाधीश चाहिएको भन्दै वकिलहरुको आन्दोलन

काठमाडौं, १७ बैशाख । तत्काल प्रधानान्यायाधिश चाहिएको भन्दै सर्वोच्च अदालतका वकिलहरु आन्दोलनमा उत्रिएका छन्। आइतबार सर्वोच्च अदालतमा प्रदर्शन गर्दै वकिलहरुले सरकारले तत्काल प्रधानान्यायाधिश नियुक्त गर्न माग गरेका हुन्। प्रधानन्यायाधीश नियुक्तिलगायतका

एमालेले गर्यो सरकारको विरोधमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं, १५ बैशाख । नेकपा (एमाले)ले सरकारको विरोध गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको अपराधिक क्रियाकलापलाई बन्दगरी संल्गनमाथि कारवाही गर्न माग गर्दै एमालेका विभिन्न भातृसंगठनले शुक्रबार काठमाडौंमा विरोध

माइतीघरमा महाबिर पुनको आन्दोलन (फोटो फिचर)

काठमाडौं, १५ बैशाख । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महाबिर पुनले माइतीघरमा प्रदर्शन गरेका छन्। शुक्रबार पुनले विज्ञान प्रविधिसम्बन्धिका विषयहरुमा सरकारसँग विभिन्न माग राखि आजदेखि आन्दोलन सुरु गरेका हुन्।

एनिभर्सरीमा रोमान्टिक गगन दम्पत्ति

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैवाहिक वर्षगाँठको अवसरमा नयाँ तस्विर सार्वजनिक गरेका छन् । पत्नी डा. अञ्जना केसीसँगको तस्विर राख्दै उनले ह्याप्पी एनिभर्सरी भनेका छन् ।