Logo
Breaking News

बागमती कांग्रेसले अन्ततः खड्गीलाई बनायो मन्त्री, दलितको सहभागिता भने शून्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ साउन । काठमाडौं, निर्वाचन क्षेत्र नं. ६ बाट बागमती प्रदेश सभामा निर्वाचित भएकी हरिप्रभा खड्गी सामाजिक विकास मन्त्री बनेकी छन् । खड्गीले आज

विस्तृत पढ्नुहोस
बागमतीका चार मन्त्रीले शपथ लिए, मदुकुमारभने विनाविभागीय

काठमाडौं, १२ साउन । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट नियुक्त भएका ४ जना मन्त्रीहरुले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा

भीम आचार्यलाई धमलाको प्रश्नः ‘१० भाइ समूहले एमाले छाड्न लागेको हो ?’ (भिडिओसहित)

काठमाडौं, १२ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य भीम आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुले काम गर्न नसकेको बताएका छन् । हिजो (शुक्रबार)

विमान दुर्घटना : थप ६ जनाको शव आज परिवारलाई बुझाइँदै

काठमाडौं, साउन १२ । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका थप ६ जनाको शव आज आफन्तलाई बुझाउने तयारी गरिएको छ। एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना

पार्टी बैठकमा प्रचण्डको ब्रिफिङः कमजोर बनेको वर्गीय सम्बन्ध सुधार्ने ऐतिहासिक अवसर प्राप्त भएको छ

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा वर्गसँगको सम्बन्ध कमजोर बनेको बताएका छन् । आज (सोमबार) बसेको बैठकमा प्रचण्डले कमजोर

सौर्य एयर विमान दुर्घटनाः मृतकका आफन्तहरुलाई बुझाउन थालियो शव

काठमाडौं, ११ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको शव आफन्तलाई बुझाउन थालिएको छ । आज (शुक्रबार) मृतकका परिवारहरुले त्रिवि शिक्षण अस्पताल परिसरबाट शव बुझेका छन् । विमान दुर्घटनामा

कोशी सरकारबाट बाहिरियो माओवादी, चार मन्त्रीहरुले मुख्यमन्त्री कार्कीसमक्ष बुझाए सामूहिक राजीनामा

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । आज (शुक्रबार) सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो । कोशी सरकारमा

दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पुजा, सीडीओ बसे कर्ता

काठमाडौं, ११ साउन । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा राष्ट्रपतिको तर्फबाट क्षमा पुजा गरिएको छ । दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जानविश्वास छ । भीमेश्वरको शीलामा

नेतालाई पार्टीमै टिकाइराख्न माधव नेपाललाई चुनौती, केन्द्रीय कमिटीलाई भद्दा बनाउँदै

काठमाडौं,११ साउन । महाधिवेशन सम्पन्न गरेको करिव १ महिना हुनलाग्दा पनि नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन् । गत असार १६ देखि २१ गतेसम्म काठमाडौंमा भएको

दुर्घटनाको तीन दिनपछि सौर्य एयरले भन्यो: भावविह्वल भएका छौँ

काठमाडौं,११ साउन । सौर्य एयरलाइन्सले गत साउन ९ गते काठमाडौंमा भएको अकल्पनीय जहाज दुर्घटनामा परेको घटनाप्रति अत्यन्त मर्माहत र भावविह्वल भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै पिडित

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, समर्थन कायमै

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रदेखि प्रदेश सरकार सबैबाट हात धुने निश्चित् भएको छ । आज कोशी प्रदेश सरकारबाट बाहिरिएको माओवादीले अर्को साता सुदूरपश्चिम सरकारबाट पनि हात

Screenshot