Logo
Breaking News

कोशीमा कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ? यी हुन सम्भावित पात्रहरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१३ साउन । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी सरकारमा सामेल हुने निर्णय गरेको नेपाली कांग्रेसले मन्त्री छान्न सुरु गरेको छ । शनिबार काठमाडौंमा भएको नेकपा

विस्तृत पढ्नुहोस
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

काठमाडौं,१३ साउन । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार लगातार दुई पटक सर्किट ब्रेक लागेको छ । बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो

संविधान संशोधन गरेर प्रतिनिधि सभालाई समानुपातिकरहित बनाउनुपर्छः एमाले नेता पोखरेल

काठमाडौं, १३ साउन । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले निर्वाचन प्रणालीको सन्दर्भमा संविधान संशोधन अपरिहार्य भएको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि

कांग्रेस-एमालेले पनि गणतन्त्र सफल पार्न सकेनन् भने व्यवस्था नै फेर्नुपर्छः धवल शमशेर

काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर जबराले कांग्रेस, एमाले मिलेर पनि गणतान्त्रिक व्यवस्था सफल बनाउन सकेनन् भने अर्को व्यवस्थामा जानुको विकल्प नरहेको

कोशीमा कांग्रेस-एमालेबीच मिल्यो भागबन्डा, ओली प्रधानमन्त्री रहुन्जेल हिक्मत मुख्यमन्त्री बन्ने सहमति

काठमाडौं,१३ साउन । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस भोलि सहभागी हुने भएको छ । सत्ता साझेदार दल नेकपा एमाले र कांग्रेसबीच भएको सहमति अनुसार कांग्रेसले ४ मन्त्री

सिमलताल पहिरो : स्थगन हुँदै खोज तथा उद्धार कार्य, फिर्ता हुँदै भारतीय टोली

काठमाडौं, साउन १३ । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्य रोकिने भएको छ । दुई बस त्रिशूलीमा बेपत्ता भएको

धार्चेमा पहिरोले पुरिएर ५ जना बेपत्ता, २ घाइते

काठमाडौं, साउन १३ । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। अन्य २ जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौं, साउन १३ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे सुरु हुने आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको

“अहिलेको कांग्रेस-एमाले गठबन्धन राजावादी गठबन्धन हो” : प्रभु साह

-प्रभु साह, अध्यक्ष (आम जनता पार्टी)बाहिर भन्नको लागि अहिले कांग्रेस र एमालेको सरकार भन्छन् । तपाईं/हामीले पनि त्यही भन्छौं । भित्री रूपमा तपाईंहरु हेर्नुहुन्छ भने नेपाली कांग्रेस बनाउनेहरु अहिले नेतृत्वमा

निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने/नगर्ने निर्णय लिन समितिको बैठक आह्वान

काठमाडौं, १२ साउन । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । आगामी सोमबार विहान साढे ११ बजे बस्नेगरी संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो । बैठकले निर्वाचन आयोगको

नेपालको राजनीति प्रधानमन्त्री ओली र एमालेको वरिपरी घुमेको छः महेश बस्नेत

काठमाडौं, १२ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीति प्रधानमन्त्री केपी शर्मा ओली र एमालेको वरिपरी घुमेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय यूवा संघ

स्वास्थ्यमन्त्री पौडेलको घोषणा : वीर अस्पताल रहिरन्छ, न्याम्सपनि रहन्छ (भिडिओसहित)

काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारको लागि सुझाव तथा मार्गनिर्देशन दिनको लागि वरिष्ठ चिकित्सकहरुसँग अपिल गरेका छन् । वीर अस्पतालको १३५औं वार्षित्कोसत्वको अवसरमा आयोजित