Logo
Breaking News

सङ्घीयता र समानुपातिक समावेशीलाई अझ बलियो बनाउनेगरी संविधान संशोधन गर्न कांग्रेस प्रतिवद्ध छः महामन्त्री शर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् । कांग्रेसको पेसागत तथा वुद्धिजीवी विभाग र

विस्तृत पढ्नुहोस
संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

काठमाडौँ, ३ असोज ।मुलुकमा संविधान जारी भएको दिन असोज ३ गते नौ वर्ष पूरा हुँदैछ । जारी संविधान अनुरुप मुलुकमा तीन तहका सरकारहरु अस्तित्वमा छन् र ती तीनवटै सरकारको कार्य

धरहराबाट काठमाडौं नियाल्दा (तस्विरहरु)

काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा आजबाट अस्थायी रुपमा धरहरा सञ्चालनमा आएको छ । मन्त्रिपरिषद्को यसअघिको निर्णय अनुसार आजबाट अस्थायी रूपमा धरहरालाई सञ्चालनमा ल्याईएको हो । अहिलेका लागि धरहरा

४ जना राजदूतको नाम अनुमोदनबारे २ रास्वपा र जसपा नेपालको फरक मत

काठमाडौं । विभिन्न १७ देशको राजदूतमा सिफारिस भएकाहरुमध्ये १६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुँदा ४ जनाको नाम भने बहुमतबाट अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाई विशेष

१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, शैक्षिक योग्यता नपुगेपछि भट्टराई अस्वीकृत (सूचीसहित)

काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन् । विभिन्न १७ देशको राजदूतमा सिफारिस भएकाहरुको सम्बन्धनमा निर्णय लिन

संविधान कार्यान्वयनमा सबैको सहयोग चाहिन्छ : कानुनमन्त्री चौरसिया

सरकारसँग नेपाली जनताको अपेक्षाहरु धेरै छन् । सरकार अभिभावक भएको हुनाले आशा÷अपेक्षा हुनु स्वाभाविक हो । सरकारसँग स्रोत साधन सीमित छ । सीमित स्रोतसाधनका बाबजुद पनि सरकारले काम गरिरहेको छ

विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह

काठमाडौं, ३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने

वर्तमान संविधानलाई ठीक भन्ने व्यक्ति दास वा राजनीतिक कमैया होः ज्ञानेन्द्र शाही

काठमाडौं, ३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले व्यवस्था परिवर्तनका बहानामा नाममात्रै परिवर्तन गरेर जनतालाई बेकुफ बनाउने काम भएको बताएका छन् । संविधान दिवसको

वर्तमान संविधानमा आदिवासी जनजाति, मधेशी, मुस्लिम र उत्पीडित वर्गको अपनत्व छैनः पहिचानवादी नेता राई

काठमाडौं, ३ भदौ । पहिचानवादी नेता नागिन्द्र राईले वर्तमान संविधानमा आदिवासी जनजाति र मधेशी समुदायले उठाएका मुद्दाहरु सम्बोधन नभएको बताएका छन् । संविधान दिसवको अवसर पारेर आम जनता पार्टी (आजपा)

प्रस्तावित राजदूत पण्डित, श्रेष्ठ र तिमल्सिनालाई अनुमोदन गर्न रास्वपाद्धारा अस्वीकार, बहुमतबाट निर्णय गरिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित १७ मध्ये ३ देशका राजदूतलाई अनुमोदन गर्न अस्वीकार गरेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा रास्वपाका सांसद डीपी अर्यालले तीन

अहिले राजनीतिक कमैया मुक्ति आन्दोलनको आवश्यकत्ता छ : डा. सुरेन्द्र केसी

काठमाडौं, ३ असोज । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले अहिले नेपाल धर्म र संकटको अवस्थामा आईपुगेको उल्लेख गर्दै अब नयाँ विकल्पमा जानुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले अहिलेको संविधानले समस्यामात्रै दिएकोले

प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशनानसिंह राउत र दुई देशका राजदूतविरुद्ध संसदीय सुनुवाइ सुरु भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले राउनसहित राजदूतमा सिफारिस भएका सेवा