Logo
Breaking News

बागमती सरकारको मन्त्रिपरिषद्मा दलित निषेध, कांग्रेसमा महिलालाई विभेद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० साउन । बागमती प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले आज नेपाली कांग्रेसबाट चार जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको

विस्तृत पढ्नुहोस
विमान दुर्घटनामा निधन भएकाका आफन्त शव बुझ्न अझै सहमत भएनन्

काठमाडौं, १० साउन । हिजो (बुधबार) काठमाडौं विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएकाको आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन् । आज (बिहीबार) त्रिवि

सौर्य एयर दुर्घटनाः डीएनए परीक्षण गर्न नपरेमा पर्सी आफन्तलाई शव हस्तान्तरण गरिने

काठमाडौँ, १० असार । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना

डा.केसीको दाबी, ‘प्रधानन्यायाधीश र प्रधानसेनापतिको लाइनमा रहेकाहरुको कुनै न कुनै प्रमाणपत्र नक्कली छ’

काठमाडौं, १० साउन । राजनीतिक विश्लेषक एवं प्रा.डा.सुरेन्द्र केसीले कांग्रेस–एमाले गठबन्धन सरकारले राजनीतिक स्थायित्व दिन नसक्ने बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले

अधिवक्ता नेपालको पूर्वराष्ट्रपति भण्डारीलक्षित अभिव्यक्तिः आफैं राष्ट्रपति हुँदा पतिको हत्यारा नखोज्ने, अब हामीले चासो नराखौं

काठमाडौं, १० साउन । अधिवक्ता स्वागत नेपालले मुलुकको आर्थिक उन्नयनका लागि वैयक्तिक स्वतन्त्रतालाई समेत नियन्त्रणमा लिएर देशमा केही समयसम्म कठोर र निर्मम शासकको आवश्यकता रहेको टिप्पणी गरेका छन् । आज

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौं,१० साउन । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्रिविको अर्थशास्त्र

इतिहास रच्दै लिलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

 काठमाडौं,१० साउन । सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी

रास्वपाले भन्यो: संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो

काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाले भिसा सिफारिस गर्दै लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता समेत नभएको दाबी गरेको छ। बिहीबार केन्द्रीय समिति बैठकले रानाले लेखेको पत्र

आईकाओको रिपोर्ट एक हप्ताभित्र पेश गर्न पर्यटन मन्त्रालयलाई संसदीय समितिको निर्देशन

काठमाडौं,१० साउन । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र

भुटानी शरणार्थी प्रकरण, बेचन झालाई थुनमुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार

काठमाडौं,१० साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै

मौद्रिक नीति आउने अघिल्लो दिन सेयर बजारमा उछाल, दोहोरो अंकमा बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से ३२ अंकले बढेको छ । नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ को विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार १४ अर्ब

निर्मला पन्त हत्याकाण्डको ६ वर्ष पूरा: ५ गृहमन्त्री, ५ आईजीपी र ८ डीआईजी फेरिए, नतिजा शून्य

काठमाडौं,१० साउन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन राज्यले गरेको करोडौंको लगानी बालुवामा पानी खन्याएसरी भएको छ । ०७५ सालको साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका