Logo
Breaking News

प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीसँग सांसदको सवालजवाफ हुने (लाईभ)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ साउन । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदबीच प्रश्नोत्तर हुनेछ । आइतबार विश्वासको मत लिएका

विस्तृत पढ्नुहोस
कांग्रेस-एमालेको सहकार्य सत्ताको लुछाचुँडीबाहेक केही पनि होईनः झलनाथ खनाल

काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस–एमालेको सहकार्य सत्ताको लुछाचुँडीका लागिमात्रै रहेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको

शंकर पोखरेलको त्यो फोन, जसले मुखैमा आएको लिला गिरीको मुख्यमन्त्री पद खोसियो

काठमाडौं,७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य बन्ने भएका छन् । यसअघि आर्थिक मामिलामन्त्री रहेका आचार्यलाई पार्टीले निर्णय गरेर मुख्यमन्त्री बनाउन लागेको हो ।

प्रचण्ड नेतृत्वको सरकार खाएकै वर्षमानले होः एमाले नेता थापा

काठमाडौं, ७ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार उनकै क्याविनेटमा रहेका अर्थमन्त्री वर्षमान पुनको कारण ढलेको दाबी

लुम्बिनी एमालेमा नयाँ ट्वीस्ट, लिला गिरीलाई रोक्दै शंकर पोखरेलनिकट चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

काठमाडौं,७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले दाबी पेश गर्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई

कर्णालीमा पहिलोपटक प्रतिपक्षमा धकेलियो माओवादी, ४ मन्त्रीले बुझाए राजीनामा

काठमाडौं,७ साउन । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्। सोमबार राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले राजीनामा सँगै समर्थन पनि फिर्ता लिएको जानकारी गराएका

बागमतीको मुख्यमन्त्रीमा लामाको दाबी पेश भोलिमात्र, यस्तो छ कारण

काठमाडैं,७ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले भोलिमात्र दाबी पेश गने भएका छन् । यसअघि आज बिहान १० बजेको समय निर्धारण गरिएपनि अन्तिम

‘जान्नेलाई छान्ने’ पार्टीबाट आउनुभएकी उपसभामुख रानाले एक मिनेट पनि पदमा बस्न मिल्दैनः एमाले सांसद थापा

काठमाडौं, ७ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु एकपछि अर्को विवादमा तानिँदै गएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम

कर्णाली सरकारबाट बाहिरिँदै माओवादी, कांग्रेसलाई भित्र्याउने तयारीमा मुख्यमन्त्री कँडेल

काठमाडौं,७ साउन । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्। सोमबार समर्थन फिर्ता लिएको पत्र र राजीनामा पत्रसँगै बुझाउने तयारी गरिएको माओवादीले जनाएको छ

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्दै

बागमती, ७ साउन । बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्दैछन् प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै

रवि लामिछानेलाई विनोद चौधरीको जवाफ, ‘तथ्यहीन नियत र स्टन्टको राजनीतिबाहेक केही हैन’

काठमाडौं, साउन ७ । नेपाली कांग्रेस सांसद विनोद चौधरीले रवि लामिछानेले आफू लक्षित दिएको अभिव्यक्तिको आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं, साउन ७ । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा