Logo
Breaking News

झापा पुगेका प्रचण्डको ओलीलक्षित कटाक्ष, ‘जति धोएपनि गधालाई गाई बनाउन सकिनँ, मै मुर्ख भएँ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले संविधानलाई कतिबेला च्यात्न सकिन्छ ? भनेर दाउ हेरिरहेको

विस्तृत पढ्नुहोस
माओवादीले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक स्थगित, भोलि हुने भनिएको प्रधानमन्त्री ओलीको सम्बोधन अन्यौलमा

काठमाडौं । नेकपा एमालेले माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धलाई हिंसाको संज्ञा दिएपछि अवरुद्ध बनेको प्रतिनिधि सभाको बैठक भोलिसम्म स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक

यो संविधान कतिबेला च्यात्ने भन्दाबाहेक केपी ओलीको दिमागमा अरु केही छैन् : प्रचण्ड

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको दिमागमा वर्तमान संविधान कतिबेला च्यात्ने भन्ने कुरामात्रै रहेको आरोप लगाएका छन्

विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादी आमनेसामने, कसले मार्ला बाजी ?

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ । रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीका तर्फबाट जयन्ती

राष्ट्रिय सभाको रोष्ट्रमबाटै माओवादी सांसदको नारा: महान जनयुद्ध जिन्दावाद !

काठमाडौं,३० भदौं । नेकपा माओवादीले गरेको १० वर्षे शसस्त्र संघर्ष जनयुद्ध कि हिंसा भन्ने विवाद प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभामा समेत पुगेको छ । गत भदौं १३ गते बसेको प्रतिनिधि

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई बुढानीलकण्ठतिर सोझिएपछि प्रधानमन्त्रीबाट हटाइयोः प्रचण्ड

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणको सुई बुढानीलकण्ठतिर सोझिएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् । आज (आइतबार) झापाको विर्तामोडमा

प्रचण्डसँग उपेन्द्रको सम्बन्ध सुधार हुँदै, कांग्रेस–एमालेविरूद्ध आक्रामक

काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव यतिवेला देश दौडाहमा छन् । पार्टी विभाजनको मारमा परेका यादव पार्टीलाई सुदृढ बनाउने निहुँमा देशव्यापी सक्रिय भएका छन् ।

रेकर्डबाट हिंसा शब्द नहटाएसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) ले संसद्को रेकर्डबाट हिंसा शब्द नहटाएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको छ । आज (आइतबार) संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले

उपसभामुख रानालाई हटाउने प्रयास असफल भएपछि कांग्रेस-एमालेको बोली फेरियो

काठमाडौं,३० भदौं । संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि बहुमत जुटाउने उदेश्यस्वरुप उपसभामुख इन्दिरा रानालाई हटाएर नयाँ उपसभामुख ल्याउने सत्तापक्षको प्रयास तत्कालका लागि असफल भएको छ । गत वर्ष ५

रास्वपालाई एमालेको जवाफः उपसभामुखलाई हटाउन तयारी छैन, माओवादीले मसला बनायो

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तारुढ दलले उपसभामुख इन्दिरा रानाको राजीनामा नमागेको बताएका छन् । आज (आइतबार) सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको

भण्डारीले गरे प्रधानमन्त्री ओलीको आलोचना, बालेनको हुर्मत लिएकोमा आक्रोश

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्ति र व्यवहारले आपसी सद्भाव बिगार्ने काम गरेको उनको आरोप

रविले सहकारीबाट २ करोड ठगेर गोर्खा मिडियामा लगेको मुकुलको आरोप, भन्छन्: ९५ करोड ठगेको अन्य प्रमाण छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट २ करोड रकम गोर्खा मिडियामा लगेको आरोप लगाएका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै