Logo
Breaking News

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, माओवादीले सदनमा अवरोध कायमै राख्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख समेतक र सचेतकहरुलाई बोलाएका थिए

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीले किन उठाए आफूहरुविरुद्ध भयानक घेराबन्दी भएको कुरा ?

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अगाडि बढ्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति

सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचार गर्ने थप ठाउँ कब्जा गर्न भनेको कुरा प्रष्ट भएको बताएका छन् ।

सभामुखले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतकको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले डाकेको प्रमुख दलहरुको प्रमुख सचेतक र सचेतकको छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बैठक सुरु भएको हो

दायाँबायाँ भ्रष्टाचारी राखेर प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भनिराख्नु भएको छः माओवादी नेता पुन

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको दायाँबायाँ नै भ्रष्टाचारी रहेको टिप्पणी गरेका छन् । आज (आइतबार) पोष्टबहादुर बोगटीको १०औं स्मृति दिवसका

त्रिशुलीमा खसेको ट्रकका चालक मोबाइल स्विचअफ गरेर सम्पर्कविहीन, प्रहरी भन्छ: घटना शंकास्पद देखियो

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज

माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भन्नु दादागिरीको पराकाष्ट होः एमाले प्रमुख सचेतक बर्तौला (भिडिओसहित)

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भनेर दादागिरी देखाएको टिप्पणी गरेका छन् । संसद्को नेता सभामुख हुने र सभामुखले भनेको

संसद् सुचारु गर्न सभामुख र योगेशमध्ये एकले गल्ती सच्याउनुपर्ने माओवादीको अडान

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले माओवादी सशस्त्र संघर्षलाई लक्षित गरी एमाले नेता एवं सांसद योगेश भट्टराईले दिएको अभिव्यक्ति नसच्याएसम्म संसद्

विधिवत रुपमा सुरु भयो इन्द्रजात्रा (तस्विरहरु)

काठमाडौं, भदौ ३० । काठमाडौं उपत्यकामा इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका

एमालेबाट निर्वाचित गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ, १८ लाख बरामद

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाखालबाट पक्राउ परेका छन् । शनिबार राती उनीहरु जुवाखालबाट पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका

प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौं । प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर, अर्को सूचना

माओवादीको चेतावनीपछि राष्ट्रिय दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे, हट्ला सदनको अवरोध ?

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेकपा माओवादीले गरेको सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएपछि अवरुद्ध बनेको सदन खुलाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन् । आज दिउँसो १ बजे