Logo
Breaking News

जाजरकोटका अबिन बिकेको सुझावले झस्किए प्रधानमन्त्री, भने-‘साना डिजिटल कारोबारलाई निःशुल्क बनाउन्छु’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेख्दै साना

विस्तृत पढ्नुहोस
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, भदौ ३० । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’

पीडित बालिकाहरुले प्रधानमन्त्री ओलीको कारण न्याय नपाएर मर्नुपरेको बालेनको आरोप

काठमाडौं, २९ भदौ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नुपरेको आरोप लगाएका छन् । त्यहीकारण आफूले आज बाल दिवसको शुभकामना दिन

जनताहरुले माओवादीलाई नै जिताउनुपर्छ भनेर छलफल चलाएका छन्, २०६४ साल फेरि दोहोरिँदैछः प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी २०८४ को निर्वाचनामा ०६४ साल दोहोरिने बताएका छन् । आज (शनिबार) मोरङको ग्रामथान गाउँपालिकामा

रास्वपा र जनमतलाई सिटौलाको आग्रहः जनताको लागि उठेको हो भने कांग्रेसको छाता र विचारमा आउनुस्

काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई कांग्रेसको छाता र विचारमा आउन आग्रह गरेका छन् ।

उपसभामुख रानालाई यति ठूलो सजाय दिनु उचित हुँदैनः प्रचण्ड

काठमाडौं, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै

प्रधानमन्त्री ओलीले मनोमानी गर्न उपसभामुख हटाउन लागेको प्रभु साहको आरोप, दिए कडा चेतावनी

काठमाडौं, २९ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गर्नका लागि उपसभामुख इन्दिरा रानामगरलाई हटाउँने षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन्

कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः मन्त्री चौधरी

काठमाडौं, २९ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई

उपसभामुख रानालाई नहटाउनेमा प्रचण्ड ढुक्क

काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णयबाट कांग्रेस र एमाले ब्याक हुने विश्वास व्यक्त गरेका छन् । पत्र

एमाले भएन भने देश र जनताको हित गर्ने अर्को कोही छैन् : प्रधानमन्त्री ओली

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हित गर्नको लागि पनि एमाले चाहिने भएकोले यसको पनि हित गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

म पनि विदेशमा काम गरेर नेपालमा केही गर्नुपर्छ भनेर फर्किएको हुँ : उर्जामन्त्री खड्का

नवलपुर (नवलपरासी), २९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक परिवर्तनको जिम्मा युवा पुस्तामा रहेको बताउनुभएको छ । उहाँले निराशालाई आशामा परिणत गर्ने जिम्मा युवा पुस्तामा आएको बताएका

संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको प्रधानमन्त्री ओलीको दाबी, राजतन्त्रको पक्षमा मान्छे बेसरम उफ्रिएको टिप्पणी

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधानको विरुद्धमा ठूलो शक्ति लागेको टिप्पणी गरेका छन् । स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका