Logo
Breaking News

भ्रष्टाचारको फाइल ठूला नेतातिर सोझिएपछि कांग्रेस–एमाले गठबन्धन बन्योः माओवादी नेता विश्वकर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले ठूला–ठूला भ्रष्टाचारको फाइल खुल्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको

विस्तृत पढ्नुहोस
उपसभामुख रानाको राजीनामा माग्दै सदन चर्काउने सत्तापक्षको तयारी, प्रतिरक्षामा उत्रिने रास्वपाको संकेत

काठमाडौं,६ साउन। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा उपसभामुख इन्दिरा

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा

काठमाडौं,६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ । सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ

माओवादीका दुई मुख्यमन्त्री आज एकैसाथ पदमुक्त हुँदै

काठमाडौं,६ साउन । अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बागमती र लुम्बिनी प्रदेश सभाको बैठक बस्दैछ । दिउँसो १ बजे दुवै प्रदेश सभाको बैठक बसनु लागेको प्रदेश सभा सचिवालयले

उपसभामुखको बचाउ गर्दै रास्वपाले भन्यो: काण्डैकाण्डको चाङमाथि लडाउने मध्यराति ठडिएको गठबन्धनको चाल

काठमाडौं,६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ आरोप लागेकी उपसभामुख इन्दिरा रानाको बचाउ गरेको छ। रानाले पदीय दुरुपयोग गरेको दाबी गर्दै सत्तारुढ

अमेरिकी भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको पाइएनः रास्वपा (विज्ञप्तिसहित)

काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नगरेको निष्कर्ष निकालेको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आज एक विज्ञप्ति

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी काठमाडौं फर्कदै

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैछन्। विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसकेका छन्। विश्वासको

उद्योगको लाईन पनि जोड्ने र बाँकी बक्यौतापनि उठाउनेगरि मध्यमार्गी उपायको खोजीमा उर्जामन्त्री खड्का

काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि सक्रियता बढाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफू

नेता शुक्लाको निवासमा अध्यक्ष ठाकुरको लामो भलाकुसारी, तत्काल पार्टी विभाजन नगर्न आग्रह

काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । लोसपाले कांग्रेस एमाले सरकारमा नेता सर्वेन्द्रनाथ शुक्ललाई पठाउने तयारी गरेको थियो । तर, अन्तिममा

बागमती र लुम्बिनी सरकारबाट एकसाथ बाहिरिँदै माओवादी

काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार दल नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परेका थिए ।

लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने, यस्तो प्रदेश सभाको गणित…

काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत