Logo
Breaking News

कांग्रेस-एमालेको सहकार्य बाध्यता होः मन्त्री पाण्डे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण बनेको बताएका छन् । आज (शनिबार) नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क

विस्तृत पढ्नुहोस
कांग्रेस-एमाले गठबन्धन सरकार तानाशाही बन्नुपर्ने कारण नै छैनः मन्त्री शाही

काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन

कांग्रेस-एमाले गठबन्धन सरकार अन्तिम विकल्प हो, यो पूरै अवधि चल्छः मन्त्री शाही

काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले

कुलमान घिसिङसँग प्रधानमन्त्री ओलीको टसल सुरू

काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल सुरु भएको छ । तर, तेस्रो कार्यकालको सुरुवातमै प्रधानमन्त्री ओली र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध

गिरीबन्धु प्रकरणलक्षित विश्वप्रकाशको टिप्पणीः ‘प्रधानमन्त्रीलाई कुनै छुट छैन, विगतमा उठाएका मुद्दामा उत्तिकै खह्रो उत्रिन्छौं’

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन आफूहरुले साथ दिने बताएका छन् । आज (शनिबार) डा.मुक्ति रिजालले लेखेको ‘बाबुरामः अ भिजिनरी

रास्वपाबारे एमाले नेता थापाको टिप्पणीः ‘जान्नेलाई छान्ने’ नाराबाट चुनाव जितेका साथीहरु केही पनि नजान्ने

काठमाडौं, ५ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले ‘जान्नेलाई छान्ने’ नारा लिएर निर्वाचित भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु केही पनि नजान्ने रहेको टिप्पणी गरेका छन्

बाबुराम भट्टराई जनयुद्धको विचारक हो, त्यसको जिम्मेवारीबाट भाग्न मिल्दैन् : घनश्याम भुसाल

काठमाडौं, ५ साउन । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले डा. बाबुराम भट्टराई जनयुद्धको विचारक भएकोले अहिले त्यसबाट भाग्न नमिल्ने बताएका छन् । उनले भने,‘जनयुद्धको जिम्मेवारी बाबुरामले पनि लिनुपर्छ

संविधान संशोधन गर्ने हो भने कांग्रेस-एमालेले माओवादीसँग संवाद सुरु गर्नुपर्छः महामन्त्री थापा

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रलाई बाहिर राखेर संविधान संशोधन सम्भव नरहेको बताएका छन् । आज (शनिबार) ४२औं विपी स्मृति दिवसका सन्दर्भमा ओयोजित कार्यक्रमलाई सम्बोधन

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौं, ५ साउन । राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । प्रधानमन्त्री ओलीले भोलि (आइतबार) विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज अध्यक्ष राजेन्द्र लिङ्देनले

कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्छः महामन्त्री थापा

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्ने बताएका छन् । आज (शनिबार) ४२औं विपी स्मृति दिवसका सन्दर्भमा ओयोजित कार्यक्रमलाई

उपसभामुख रानाले गरेको काम अपराध हो, अनुसन्धानको जिम्मा प्रहरीलाई दिइनुपर्छः पूर्व डीआईजी मल्ल (भिडिओसहित)

काठमाडौं, ५ साउन । नेपाल प्रहरीको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले प्रतिनिधि सभाकी सभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर गम्भीर अपराध गरेको आरोप लगाएका छन् । आज (शनिबार) नेपाली रेडियो

प्रचण्ड, माधव र रविलाई स्वार्थले एक ठाउँमा उभ्याएको छ, विश्वासको मत नदिएर केही फरक पर्दैनः एमाले नेता थापा

काठमाडौं, ५ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रतिपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएर केही फरक नपर्ने बताएका छन् ।