Logo
Breaking News

राज्य व्यवस्थासहित तीन वटा समितिको बैठक बस्दै, यी विषयमा छलफल हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २७ । संघीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ। जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण

विस्तृत पढ्नुहोस
एकीकृत समाजवादीको समर्थन उपसभामुख रानाको पक्षमा, डटेर सामना गर्ने निर्णय

काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने सत्तारुढ दलको विपक्षमा उभिने निर्णय गरेको छ । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको

सांसदहरुलाई कांग्रेसको निर्देशन, ‘असोज ३ गतेसम्म काठमाडौं नछाड्नु’

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । आज (बुधबार) कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई पार्टीको निर्देशन

रवि लामिछानेको उद्घोष : सहकारीबाट पैसा लिएको प्रमाणित गरिदिए घण्टी बुझाउँछु, राजनीति छाडिदिन्छु

काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले सहकारीबाट पैसा लिएको प्रमाणित गरिदिए राजनीति नै छाडिदिने घोषणा गरेका छन् । पोखरामा हिजो (मंगलबार) आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा

माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरेको ओलीको आरोप

काठमाडौं, २६ भदौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरेको टिप्पणी गरेका छन् । आज (बुधबार)

सभामुखले ‘हिंसा’ शब्द संसदीय रहेको उद्घोष गरेपछि माओवादीको आपत्ति, संसद् बैठक स्थगित

काठमाडौं, २६ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको उद्घोष गरेसँगै नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ । एमाले नेता एवं सांसद योगेश भट्टराई

प्रधानमन्त्री ओलीलाई रविको चेतावनी, ‘उपसभामुखलाई महाअभियोग लगाउनु तपाईँलाई नै घातक हुन्छ’

काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा रानाबारे सरकारले चाल्न लागेको कदमबारे जानकारी लिएका छन्

झापामा व्यक्ति हत्या भएको थियो, हामीले उग्रवामपन्थी भयो भनेर गल्ती स्विकारेका थियौं : रघुजी पन्त

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का नेता रघुजी पन्तले हिंसा शब्द असंसदीय नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले आफूले नै धेरैपटक यो शब्द बोलेको भन्दै हिंसा

सभामुखको उद्घोषः ‘हिंसा’ शब्द असंसदीय होईन

काठमाडौं, २६ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द संसदीय नै रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभामा उनले विषय,

प्रधानन्यायाधीश सिफारिसका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आज (बुधबार) साँझ ५ बजे बस्ने भनिएको परिषद्को बैठक आगामी शुक्रबार साँझ ५ बजे

कांग्रेस ‘उपसभामुखको कारण नेपालको शीर झुक्यो,’ रास्वपा ‘नेपालीलाई शरणार्थी बनाएर पठाउँदा किन शीर झुकेन ?’

काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले उपसभामुख पद राजनीतिक बार्गेनिङको विषय बनेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई

प्रतिनिधि सभाको बैठक जारी {LIVE}

काठमाडौं, २६ भदौ । प्रतिनिधि सभा बैठक जारी रहेको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको