Logo
Breaking News

मानव तस्करीमा मुछिएका कोशीका निवर्तमान कानुनमन्त्रीलाई कारबाहीको दायरामा ल्याउन कांग्रेस नेता खतिवडाको माग (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून

विस्तृत पढ्नुहोस
सरकारलाई सहकारी ठग बचाउन, लुकाउन पर्ने छैन, जोसुकै भएपनि कारबाही हुन्छः मन्त्री अधिकारी (भिडिओसहित)

काठमाडौं, २३ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ठगी प्रकरणमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । हिजो (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइका लागि संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई जना न्यायाधीशको संसदीय सुनुवाइ आज हुँदैछ । न्यायाधीशको सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय

ऊर्जा राज्यमन्त्री तामाङको कन्सट्रक्सनसहित १३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं, कार्तिक २३ । सरकारले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएअनुसार आवश्यक प्रक्रिया पूरा

आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै (तस्विरहरु)

काठमाडौं, २३ कात्तिक । आज छठ पर्वको अन्तिम दिन । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर

चितवनमा बस र हायस ठोक्किँदा चार जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, कार्तिक २३ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं, २३ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

धनुषा, २३ कात्तिक । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य

गौरीघाटमा छठको रौनक (फोटोफिचर)

काठमाडौं, २२ कार्तिक । आज छठ पर्व । देशव्यापी भव्य रुपमा यो पर्व मनाईएको छ । काठमाडौंमा पनि विभिन्न ठाउँमा छठ पूजा गरिएको छ। काठमाडौंमा छठ पर्व मनाउन केन्द्र मानिएको

अमेरिकाले आगामी एक सय वर्षसम्मपनि महिला नेतृत्व पाउँदैन् : प्रा.डा. सुरेन्द्र केसी

काठमाडौं, २२ कार्तिक । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी एक सय वर्षसम्मपनि अमेरिकाले महिला नेतृत्व नपाउने दाबी गरेका छन् । उनले अमेरिकी समाज नै पुरुषवादी चिन्तनबाट ग्रसित रहेको टिप्पणी

ट्रम्पले इकोनोमी डिप्लोमेसी गर्ने हुँदा नेपालले त्यसमा ध्यान दिनुपर्छ, हामी कसैको सुरक्षा पुच्छर नबनौं : हिरण्यलाल श्रेष्ठ

काठमाडौं, २२ कार्तिक । वरिष्ठ कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विश्व परिवेशमा नै परिवर्तन आउने हुँदा नेपालले आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने बताएका छन् । आज (बिहीबार)

अमेरिकी जनताले इतिहासमा पहिलोपटक आपराधिक क्रियाकलापमा संलग्न भएको र मुद्दा खेपिरहेको व्यक्तिलाई राष्ट्रपति चुनेः परराष्ट्रविद् डा. पाण्डे

काठमाडौं, २२ कार्तिक । परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले इतिहासमा पहिलोपटक अमेरिकी जनताले आपराधिक क्रियाकलापमा संलग्न भएको र मुद्दा खेपिरहेको व्यक्तिलाई राष्ट्रपतिको रूपमा चुनेको टिप्पणी गरेका छन् । अमेरिकाको ४७औं राष्ट्रपतिमा