Logo
Breaking News

उपसभामुखको राजीनामा नै सत्ता पक्षको बटमलाईन, सिता गुरूङलाई उपसभामुख बनाउनेगरि गृहकार्य थालियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा नै माग्ने तयारी गरेको छ । पार्टीको बैठक राखेर रानाको राजीनामा माग्नेगरि कांग्रेस नेताहरुले तयारी

विस्तृत पढ्नुहोस
सर्वोच्चको आदेशः सुरक्षा निकाय र निजामती कर्मचारीबीचमा समान पदका लागि समान पारिश्रमिक निर्धारण गर्नु (पूर्णपाठसहित)

काठमाडौं, ४ साउन । सर्वोच्च अदालतले समान मर्यादाक्रममा रहेका सरकारी सेवाका कर्मचारीबीच सुरु तलबमान समायोजन गर्न जारी गरेको परमादेश आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार

अमेरिकी दूतावासलाई लेखेको अनधिकृत पत्र बाहिरिएपछि उपसभामुख रानाले खोलिन् मुख

काठमाडौं,४ साउन । उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको खण्डन गरेकी छन् । आज एक

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीले दिए औपचारिक बधाई

काठमाडौं,४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् । एमालेका अध्यक्ष अ‍ोली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले आफ्नो ट्वीटरबाट बधाई दिएका

न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयको अवरोध, सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ (फोटोफिचर)

काठमाडौं, ४ साउन । काठमाडौंस्थित न्यूरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले अवरोध गरेका छन् । फुटपाथ बढाउँदा रोड सानो हुने र सवारी आवागमनमा समस्या आउने भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन्

जसपा नेपाल विभाजन हुनुमा प्रचण्ड-ओलीको कुनै रोल छैनः प्रदीप यादव

काठमाडौं, ४ साउन । खानेपानीमन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै रोल नरहेको बताएका छन् ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त भएपछि आज सार्वजनिक हुने मौद्रिक नीति रोकियो

काठमाडौं,४ साउन । आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले रोकेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर

मानव तस्करीका लागि उपसभामुख रानाले पदको दुरुपयोग गरेको कांग्रेस नेता खतिवडाको आरोप (भिडिओसहित)

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले मानव तस्करीको लागि पदको दुरुपयोग गरेको आरोप लगाएका छन् । आज (शुक्रबार)

उपसभामुख रानामाथि राजीनामा दिन दबाब बढ्दै

काठमाडौं,४ साउन । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा मुछिएकी छिन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन सिफारिस गरेर लेखेको पत्र सार्वजनिक

बदनियतपूर्वक बनेको सरकारलाई विश्वासको मत दिँदैनौंः माओवादी नेता दाहाल (भिडिओसहित)

काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कांग्रेस–एमालेसहितको सरकारमा आफूहरु सहभागी हुने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् । आज (शुक्रबार)

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई बजेट अध्यादेश ल्याउने बाटो खुल्यो

काठमाडौं,४ साउन । सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी जारी बजेट अधिवेशन अन्त्य गरेका हुन्

एसीसी महिला एसिया कप: उद्घाटन खेलमा नेपालले आज यूएईसँग भिड्दै

काठमाडौं,४ साउन । एसीसी महिला एसिया कप-२०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईको सामना गर्दैछ। श्रीलंकाको दाम्बुला क्रिकेट स्टेडियममा हुने खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ।