Logo
Breaking News

अहिलेको क्याविनेटका मन्त्रीहरुको टिम एक वर्षपछि फेरिन्छ : मन्त्री गुप्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरु एक वर्षमा फेरिने बताएका छन् । आज

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीले साना दलका नेताहरूसँग छलफल गर्दै

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलसँग छलफल गर्ने भएका छन् । यही साउन ६ गते संसद्मा विश्वासको मत लिनेगरि संसद् सचिवालयसँग परामर्शमा रहेका प्रधानमन्त्री ओलीले दुई

प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशनः ‘निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिनु’

काठमाडौंँ, २ साउन । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन् । .प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उनले संविधान र कानुनमा लेखेको

दोहोरिएर महान्यायाधिवक्ता बन्ने तेस्रो व्यक्ति बने रमेश बडाल

काठमाडौं,२ साउन । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । पौडेलले नेपालको संविधानको धारा

सेयर बजारमा आज पनि हरियाली: ५४ अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.५० प्रतिशतले बढेर

प्रचण्डमाथि बाबुरामको अर्को प्रहार: समाजवादी मोर्चा आफूबाट चोरेको आरोप

काठमाडौं,२ साउन । हालै सत्ताबाट बाहिरिएका नेकपा माओवादी केन्रदका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाल नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका डा बाबुराम भट्टराई कुनै समय एउटै पार्टीमा थिए । एउटै

जनताका बैरीहरुले अधिकार खोस्न खोज्दैछन्, त्यसको विरुद्धमा माओवादीले हुङ्कार गर्नुपर्छः प्रचण्ड

काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन सरकारले पश्चगमनको षड्यन्त्र सुरु गरेको टिप्पणी गरेका छन् । आज (बुधबार) पार्टीनिकट

चन्द्रागिरी केवलकारमा अड्किए यात्रु, उद्धार कार्य जारी

काठमाडौं,२ साउन । काठमाडौंको चन्द्रागिरि केबलकार बीचमै रोकिँदा यात्रुहरू फसेका छन्। बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्। केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास गरिरहेको छ।

प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

काठमाडौं,२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गतेनै विश्वासको मत लिने भएका छन् । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ६ गते सदनमा देशवासीलाई सम्बोधन गर्ने

सत्ता पक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त

काठमाडौँ । सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन

एमालेका ‘१० भाइ’ फेरि चर्चाको शिखरमा, ओलीको विरुद्धमा बोल्नेलाई केन्द्रदेखि वडासम्मै विभेद

काठमाडौं, २ साउन । नेकपा (एमाले) का नेता डा. भीम रावलले सुरुवाती दिनमा माधव नेपालको पक्षमा उभिएर विभाजनको क्रममा एमालेमै रहेका नेताहरुमाथि पूर्वाग्रही व्यवहार गरिएको बताएका छन् । आज (बुधबार)

अदालतको आदेशसँगै महानगरले सुरु गर्‍यो न्युरोडमा फुटपाथ विस्तार (तस्वीरहरु)

काठमाडौं,२ साउन । काठमाडौं महानगरपालिकाले न्युरोडमा पुनः फुटपाथ विस्तार सुरु गरेको छ । फुटपाथ विस्तारलाई रोक लगाउने सडक डिभिजन कार्यालयविरुद्ध पाटन उच्च अदालतबाट अन्तरिम आदेश जारी भएपछि फुटपाथ निर्माणको कार्य