Logo
Breaking News

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित् गर्नु मेरो मुख्य प्राथमिकता हो : मन्त्री यादव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ साउन । खानेपानीमन्त्री प्रदीप यादवले आज मन्त्रालयमातहत निकायको सम्बन्धमा जानकारी लिएका छन् । सिंहदबारस्थित् मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले मातहत निकायका निकायले गर्ने

विस्तृत पढ्नुहोस
समाजवादी मोर्चाको निश्कर्षः ‘कांग्रेस–एमाले गठबन्धन सरकार पश्चगमनतर्फ उद्धत छ’

काठमाडौं, १ साउन । समाजवादी मोर्चाको बैठकले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्न समीक्षा कार्यदल गठन गरेको छ । आज (मंगलबार) नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा बसेको बैठकले पछिल्लो राजनीतिक

एमालेका १० भाइमाथि फर्किएन ओलीको मन, मन्त्रिपरिषद्मा ‘नो इन्ट्री’

काठमाडौं, १ साउन । नेकपा (एमाले) भित्र नेताहरुको एउटा समूह छ, त्यो ‘१० भाइ’ को नामले परिचित छ । उनीहरु तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को

प्रचण्डसँग रिसाएका उपेन्द्रको मन फेरिएन, अब समाजवादी मोर्चामा नजाने पक्का

काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव समाजवादी मोर्चामा सहभागी नहुने भएका छन् । प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बेलामा आफ्नो पार्टी फुटाउने काममा स्वयम पुष्पकमल दाहाल लागेकोले

प्रधानमन्त्रीबाट बिदा भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा प्रचण्ड, समाजवादी मोर्चाको बैठक जारी

काठमाडौं, १ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल सार्वजनिक कार्यक्रममा सरिक भएका छन् । प्रधानमन्त्रीबाट बिदा भएपछि दाहालको आजको कार्यक्रम पहिलो सार्वजनिक कार्यक्रम हो

भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा सरकारको ध्यान केन्द्रीत छः प्रधानमन्त्री ओली

काठमाडौँ, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले प्रधानमन्त्री निवास

मेयर साम्पाङ र राजनीतिक दलबीचको इगोले धरानमा पनि आजबाट बजेट होलिडे

काठमाडौं,१ साउन । सुनसरीको धरान उपमहानगरपालिकामा आजबाट बजेट शून्यता आएको छ । नगरसभाबाट आगामी आर्थिक वर्ष ०८१-८२ को लागि विनियोजित बजेट पारित हुन नसक्दा उपमहानगरपालिकामा बजेट शून्यताको अवस्था सिर्जना भएको

प्रचण्ड सरकार ढलेसँगै महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

काठमाडौं,१ साउन । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ । महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन् ।

ओली सरकारलाई सेयर बजारको न्यानो स्वागत, २६ महिनापछि २३ सय विन्दुमाथि पुग्यो नेप्से

काठमाडौं,१ साउन । २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०।१८ अंक बढेको हो

राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री महरा र प्रदेश प्रमुख शेरचन

काठमाडौं,१ साउन । अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले र जसपाले सरकार छाड्दै सरकारमाथिको समर्थन झिकेपछि प्रष्ट अल्पमतमा परेका महराले

ओली समावेशी समानुपातिक प्रतिनिधित्वको विरुद्धमा हुनुहुन्थ्यो, दलित समुदायलाई बहिष्करण गर्नुभयोः कांग्रेस नेता रसाईली

काठमाडौं, १ साउन । नेपाली कांग्रेसका नेता प्रकाश रसाईली ‘स्नेही’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा दलित र मुस्लिम समुदायलाई बहिष्करण गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार)

पञ्चायतदेखि गणतन्त्रसम्म २०औं पटक मन्त्री बन्दा शरतसिंह भण्डारीले के मात्र गरेनन् ?

काठमाडौं,१ साउन । देशको ४५औं प्रधानमन्त्रीको रुपमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिएसँगै २१ जनालाई मन्त्री नियुक्त गरेर सरकार विस्तार गरे ।