Logo
Breaking News

संविधान दिवसमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, आजैबाट सवारी ठप्प, यसरी बनाइँदै छ स्टेज (तस्बिरहरू)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । संविधान दिवसको अवसरमा दरबारमार्गमा सवारी निषेध गरेर बिहीबार ‘नेसनल डे कन्सर्ट’ आयोजना हुने भएको छ । भोलि हुने कन्सर्टका लागि बुधबारदेखि नै सवारी

विस्तृत पढ्नुहोस
सिटौलाले प्रदेशको विरोध गरेपछि कांग्रेस सांसदले सोधे: के पञ्चायती शासन व्यवस्थामा यस्तो बोल्न सम्भव थियो ?

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले आफू सत्तामा हुँदा जे पनि ठीक र विपक्षीमा पुगेपछि सबै गलत भन्ने भाष्य निर्माण नगर्न माओवादी केन्द्रलाई आग्रह गरेका

कोशीका मुख्यमन्त्रीलाई माओवादीको प्रश्न: जनविरोधी केन्द्र सरकारको लाचार छायाँ बनेको यो सरकारलाई कसरी विश्वासको मत दिउँ ?

काठमाडौं,२ असोज । कोशी प्रदेश नेकपा माअ‍ोवादी केन्द्रका नेता गणेश उप्रेतीले जनविरोधी केन्द्र सरकारको लाचार छायाँ बनेको प्रदेश सरकारलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । बुधबार प्रदेश सभामा मुख्यमन्त्री

रास्वपाका संगठित सदस्य एकीकृत समाजवादीको भन्दा बढी, कुन प्रदेशमा कति पुगे ?

काठमाडौं,२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य संख्या १ लाख ४० लाघेको छ । पार्टीको मंगलबारबाट काठमाडौंमा जारी प्रथम राष्ट्रिय भेलामा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक

प्रधानमन्त्री ओलीसँग गगन निरन्तर सम्वादमा, आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेतृत्व गरेको आज दुई महिना पूरा भएको छ । बल्ल सरकार सञ्चालनको लागि सत्ता गठबन्धनको तर्फबाट न्यूनतम साझा कार्यक्रम ल्याईने तयारी

राप्रपाको सुभेच्छा: कलियुगमा यस्तै हुन्छ, अप्राकृतिक नै भएपनि कांग्रेस-एमालेको गठबन्धन निर्वाचनसम्मै जाओस्

काठमाडौं । कोशी प्रदेश राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले नेकपा एमाले र कांग्रेसबीचको सत्ता गठबन्धन अप्राकृतिक रहेको जिकिर गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनको लागि राखेको

०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने एमालेको लक्ष्य, यस्तो छ वार्षिक कार्ययोजना

काठमाडौं । २०८४ मा सम्पन्न हुने आम निर्वाचनमार्फत पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वर्षे कार्ययोजना बनाएको नेकपा एमालेले केन्द्रले बनाएका कार्ययोजनाहरु कार्यान्वयन गर्न सबै तहका पार्टी

स्वास्थ्यलाभको कामना गर्दा एमालेका नेताहरु रिसाउनु भयो, विश्वासको मत दिएर थप रिसाउन दिँदैनौं: पूर्वमुख्यमन्त्री राई

काठमाडौं,२ असोज । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सभा सदस्य राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताएका छन् । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको छलफलमाथि

कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, यस्तो छ प्रदेश सभाको अंकगणित

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १८८ उपधारा २ अनुसार उनले विश्वासको

रवि लामिछानेमाथि निरंकुश बन्न खोजेको आरोप, आफ्नो प्रतिवेदनमाथि छलफल निषेध

काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको आलोचना भएको छ। सभापतिले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल नै गर्न नदिने भएपछि भेलामा सहभागी भएकाहरुले गुनासो

रास्वपाको राष्ट्रिय भेला: रविको प्रतिवेदन छलफलबिनै पारित हुने, सदस्यले बोल्न नपाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्। केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा

हामीले राम्रो गर्दागर्दै भ्रष्ट र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन्, यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ: प्रचण्ड

काठमाडौं,२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन् । केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन