Logo
Breaking News

पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले के भने ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले सिंहदरबारमा पुगेर पदभार

विस्तृत पढ्नुहोस
सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री गुरुङलाई

काठमाडौं,३१ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्

ओली क्याविनेटमा जम्मा दुई जना महिला मन्त्री

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा दुई जना महिला मन्त्री भएका छन् । नेपाली कांग्रेसबाट डा. आरजु राणा परराष्ट्रमन्त्री बनेकी छिन् । यता, नेकपा (एमाले)

आफू नेतृत्वको सरकार सफल पार्न भूमिका खेल्ने सबैलाई निवर्तमान प्रधानमन्त्री दाहालको धन्यवाद

काठमाडौं, ३१ असार । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १८ महिनाको तेस्रो प्रधानमन्त्री कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले तेस्रोपटक प्रधानमन्त्रीका रुपमा सुशासन, सामाजिक

सोलु कांग्रेसको साम्राज्य भत्काउने मानवीरलाई रक्षा मन्त्रीको जिम्मेवारी

काठमाडौं,३१ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्

अत्याधिक गाँजा सेवन गरेर मुकुल ढकाल बर्वाराएको रमेश प्रसाईँको आरोप

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता रमेश प्रसाईँले पार्टीबाट निस्काशित महामन्त्री डा.मुकुल ढकालले अत्याधिक गाँजा सेवन गरेर बर्वाराइरहेको टिप्पणी गरेका छन् । मुकुल ढकालले टीकाराम यात्रीसँगको

जीवन र छविलालको नाम काटिँदा दलित समुदायविहीन बन्यो ओली मन्त्रिपरिषद्

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् । सोमबार विस्तार भएको मन्त्रिपरिषद्‌मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा

प्रधानमन्त्री बन्ने सपना तुहिएपछि माधव नेपालले गरे ओलीको शपथ समारोह बहिष्कार

काठमाडौं,३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण

नवनियुक्त २१ मन्त्रीले लिए शपथ (तस्बिरहरु)

काठमाडौँ, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद

नवनियुक्त २ उपप्रधानमन्त्रीले लिए शपथ

काठमाडौं,३१ असार । नवनियुक्त उपप्रधानमन्त्री विष्णु पौडेल र प्रकाशमान सिंहले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं,३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमाले अध्यक्ष

प्रधानमन्त्रीको शपथ लिनुअघिनै ओलीलाई भारतीय समकक्षी मोदीको बधाईं

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएकोमा केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका हुन्। उनले दुई देशबीचको