Logo
Breaking News

शीतल निवास पुग्यो २० मन्त्रीको नाम, यी हुन् टुंगो लागेका मन्त्रालय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीको नाम टुंगो लागेको छ । उनीहरुको नाम राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री केपी ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले

गतिलो मन्त्रालय पाएपछि लोसपाबाट शरतसिंह भण्डारी आफैँ मन्त्री बन्ने

काठमाडौं,३१ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै

कांग्रेसले पनि टुंग्यायो १० मन्त्रीको नाम, गृहमा लेखक परराष्ट्रमा आरजु

काठमाडौं,३१ असार । मन्त्रीको भागबन्डा मिलेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना मन्त्रीको नाममात्र टुंग्याएका छन् । पार्टीको संस्थापन इतर समूह भनिने शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको

सत्तामा रहँदा प्रचण्ड र रवि लामिछाने संवेदनहीन बनेको एमाले उपमहासचिव ज्ञवालीको आरोप (भिडिओसहित)

काठमाडौं, ३१ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश अहिले सामान्य अवस्थामा नरहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग

मन्त्रीका लागि जसपाबाट प्रदीप र नवलकिशोरको नाम टुंगियो

काठमाडौं,३१ असार । अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ । सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने

एमालेले टुंग्यायो मन्त्रीको नाम (सूचीसहित)

काठमाडौं,३१ असार । नेकपा एमालेले मन्त्रीको नामावली टुंगो लगाएको छ। एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन्। उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना

उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै दिपक खड्का

काठमाडौं, असार ३१ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री दिपक खड्का उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो

प्रधानमन्त्री ओलीको जीवनी : किसान परिवारमा जन्म, पञ्चायत विरोधी आन्दोलनमा अगुवाइ

काठमाडौं, असार ३१ । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी

नवनियुक्त प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदै

काठमाडौं, असार ३१ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अहिले बिहान ११ बजे प्रधान मन्त्रीले शपथ लिने विशेष कार्यक्रम रहेको

एमालेबाट मन्त्री हुनेहरुको नाम टुँगो लगाउन बालकोटमा निर्णायक छलफल

काठमाडौं, ३० असार । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा पठाउनको लागि मन्त्रीहरुको नाम आजै टुँगो लगाउने भएको छ । भोलि (सोमबार) नवनियुक्त प्रधानमन्त्री ओलीको पद

नवनियुक्त प्रधानमन्त्री ओलीको पहिलो प्रतिक्रिया : यो जिम्मेवारी सफलताका साथ पूरा गर्छु

काठमाडौं, ३० असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो प्रतिक्रिया हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई