Logo
Breaking News

मन्त्रीको नाम टुंग्याउनुअघि पूर्वराष्ट्रपति भण्डारी भेट्न पुगे नवनियुक्त प्रधानमन्त्री ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३० असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको निवास चपली गएका छन् । राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली पूर्व राष्ट्रपतिसँग

विस्तृत पढ्नुहोस
सत्ताको बागडोरमा ओलीको इन्ट्री, परमादेशबाट बहिर्गमन, जनादेशबाट पुनरागमन

काठमाडौं,३० असार । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन्

गणतन्त्र घोषणापछि चार पटक प्रधानमन्त्री बन्ने पहिलो नेता बने केपी ओली

काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

रामप्रकाश चौधरीलाई सरकारमा पठाउने अध्यक्ष ठाकुरको तयारी, भण्डारीपनि सकारात्मक

काठमाडौं, ३० असार । लोकतान्त्रिक समाजवादी पार्टीले पनि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिता जनाउने निश्चित् भएको छ । कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डापछि साना दललाई पनि समेट्ने सहमति भएपछि

केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त

काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

ओलीको शपथ भोलि ११ बजे, राष्ट्रपति कार्यालयले संसद् सचिवालय र सांसदलाई पठायो निमन्त्रणा

काठमाडौं,३० असार । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ

कांग्रेसले ९ र एमालेले ८ मन्त्री लिनेगरि टुंगियो भागबन्डा, यी हुन् २ दलले नेतृत्व गर्ने १७ मन्त्रालय

काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । शुक्रबार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओलीलाई प्रधानमत्री नियुक्त

पूर्व माओवादी घटकहरुसँग तत्काल एकता गर्नेगरि प्रचण्डको तयारी, पहिलो नजर विप्लव र प्रभु साहमा

काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल पूर्व माओवादी घटकहरुसँग एकताको लागि गम्भीर पहल थालेका छन् । आजसम्म कामचलाउ प्रधानमन्त्रीको रुपमा रहेका प्रचण्डले यही साताबाट

कांग्रेसले जनताको अभिमत अस्वीकार गर्दा राष्ट्रपतिले संविधान मिच्नुभयोः पूर्व महान्यायाधिवक्ता प्रधान

काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान मिचेको आरोप लगाएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन

ओलीलाई प्रधानमन्त्री बनाएर सुशील कोइरालाले दिएको धोकाको पैंचो तिरेका देउवा

काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । शुक्रबार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओलीलाई प्रधानमत्री नियुक्त

शेरबहादुर देउवा
शेखर-गगन समूहले ४ वटा मन्त्रालयको अडान नछोडेपछि तनावमा देउवा

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्रीहरुको नाम टुङ्गो लगाउन सकस परेको छ । हिजो (सनिवार) बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले योगदान र योग्यताको आधारमा समावेशिता

योगेश भट्टराई मन्त्री बन्दै, सञ्चार मन्त्रालयमा पठाउने ओलीको तयारी

काठमाडौं, ३० असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । बालुवाटार स्रोतका अनुसार आज बेलुका ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने