Logo
Breaking News

जाँदाजाँदै रविले भने, ‘निर्मला पन्तको विषयमा अत्यन्त नजिक पुगेका थियौं’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट विदा भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेर कांग्रेस–एमाले गठबन्धनको सरकार बन्ने

विस्तृत पढ्नुहोस
सिमलताल पहिरोमा परेर त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,३० असार । कामचलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले

सिंहदरबार छिरेको १३०औं दिनमा बाहिरिए रवि लामिछाने, गरियो औपचारिक बिदाई (तस्विरहरु)

काठमाडौं,३० असार । कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री लामिछानेको बिदाइ गरिएको छ । नयाँ सत्ता समीकरण बनेपछि सरकार ढलेसँगै लामिछानेको गृहमन्त्री पद पनि गुमेको हो । आज मध्याह्न सिंहदरबारस्थित मन्त्रालयमा

देउवासँग ४ मन्त्रालय माग्ने संस्थापन इतर समूहको निर्णय, मन्त्री छान्ने जिम्मा शेखर, गगन र धनराजलाई

काठमाडौं,३० असार । केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरु छान्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बसेको छ । कांग्रेस नेता डा शेखर कोइरालाले नेतृत्व गरेको सो समूहले

माओवादीका मन्त्री फ्याँकेर कांग्रेसलाई सरकारमा भित्र्याउँदै कोशीका मुख्यमन्त्री कार्की

काठमाडौं,३० असार । संघीय सरकारमा नेकपा माओवादी नेतृत्वको सरकार ढलेसँगै प्रदेश तहमा पनि यसको सिधा प्रभाव परेको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि नेकपा एमालेले नेतृत्व गरेका कोशी र कर्णाली

कांग्रेस-एमाले गठबन्धन स्वार्थको गाँठो हो, धेरै दिन टिक्दैनः माओवादी नेता शर्मा (भिडिओसहित)

काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले एमाले–कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै मास्ने तयारी गरेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

बीआरआईप्रति कांग्रेसको नकारामत्क टिप्पणी केही छैन, तर ऋणमा लिन सकिँदैनः मीन विश्वकर्मा

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ऋणमा लिन नसकिने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको

राजीनामा दिने कि, सदन फेस गर्ने भन्नेबारे अलमलमा तीन प्रदेशका मुख्यमन्त्री, दिएनन् प्रचण्ड-माधवले कुनै संकेत

काठमाडौं,३० असार । केन्द्रको राजनीतिक समीकरणमा फेरबदल आएसँगै अल्पमतमा परेका तीन प्रदेशका मुख्यमन्त्री राजीनामा दिने वा विश्वासको मतका लागि तयारी गर्ने भन्ने टुंगो नलाग्दा अलमलमा परेका छन् । केन्द्रमा सत्ता

रमेश बडालले खुलासा गरे कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति, पावर शेयरिङ बराबरी, अन्य के-के ?

काठमाडौं, ३० असार । नेकपा (एमाले) का नेता एवं पूर्वमहान्यायाधिवक्ता रमेश बडालले राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि एमाले–कांग्रेस गठबन्धन बनेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता

प्रधानमन्त्रीमा ओलीले शपथ लिएकै दिन सबै मन्त्रीलाई शपथ गराउने तयारी, मन्त्री छान्दै कांग्रेस-एमाले

काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार ओली नयाँ प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्

त्रिशुलीमा बेपत्ता बस खोज्न बङ्गलादेशबाट गोताखोर ल्याउने तयारी, आज ठूलो चुम्बकको प्रयोग गरिँदै

काठमाडौं, असार ३० । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता दुईवटा बसको आज तेस्रो दिन खोजी कार्य सुरु भएको छ । शुक्रबार र शनिबार दिनभर गरिएको खोजी कार्यबाट पहिरोले त्रिशूली नदीमा

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि

काठमाडौं, असार ३० । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच असार १७ गते भएको सहमति अनुसार आजदेखि नयाँ सत्ता सहकार्य आरम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार नयाँ