Logo
Breaking News

सिमलताल बस दुर्घटना अपडेटः थप दुई व्यक्तिको शव फेला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ असार । चितवनमा भएको बस दुर्घटनको खोजी कार्यका क्रममा थप दुई व्यक्तिको शव फेला परेको छ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी

विस्तृत पढ्नुहोस
प्रचण्ड सकारको उथलपुथलले कांग्रेस-एमालेको गठबन्धन बन्योः देवेन्द्रराज कडेल

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री देवेन्द्रराज कडेलले निवर्तमान सरकारको उपलपुथलका कारण व्यवस्थामाथि नै जनताले प्रश्न उठाउने परिस्थिति निर्माण भएकाले दुई ठूला दल मिल्नुपरेको बताएका छन् ।

राष्ट्रपतिले ७६ (२) अनुसार सरकार गठनको लागि आह्वान गरेर संविधानको प्रावधान हातमा लिएको संविधान सभा सदस्यको भण्डारीको आरोप

काठमाडौं, २९ असार । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शासन सत्तामा बसेकाहरुबाट नै संविधान र कानुन मिच्ने प्रवृत्ति बढेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले बद्लिदो राजनीतिक परिस्थितिका बारेमा

कांग्रेसले योगदान र योग्यता नभएकालाई मन्त्री नबनाउने

काठमाडौं, २९ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड बनाएको छ । आज (शनिबार) बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा योगदान र

ठूलो अप्ठ्यारो पर्दा कांग्रेसले हामीसँग सहकार्य गरेको इतिहास छ, यसपटकपनि सहकार्य भएको छ : आनन्द पोखरेल

काठमाडौं, २९ असार । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले धेरै दल भएको कारण मुलुकमा राजनीतिक अस्थिरता भएको टिप्पणी गरेका छन् । मुलुकलाई स्थायित्व दिनको लागि पनि

केपी ओली प्रधानमन्त्री नियुक्त हुनेवित्तिकै सर्वोच्चमा रिट दायर हुन्छः रामनारायण बिडारी (भिडिओसहित)

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीमा केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनेवित्तिकै सर्वोच्च अदालतमा मुद्दा पर्ने बताएका छन् । हिजो (शुक्रबार)

अल्पमतमा रहेका मुख्यमन्त्री सोडारीलाई सकसः कांग्रेस, एमाले र नाउपाले माग्यो राजीनामा

काठमाडौं, २९ असार । नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । आज (शनिबार) धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरी तीन दलका

प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउने देउवाको तयारी

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीहरुको नाम टुँगो लगाउनेगरि छलफलमा जुटेका छन् । उनले यसपटक

कालो धन्दा ढाकछोप गर्न एमाले-कांग्रेस मिल्नुको विकल्प थिएनः माओवादी नेता शाही

काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले विगतका कालो धन्दा र भ्रष्टाचार बाहिर आउने डरले कांग्रेस–एमाले एक ठाउँमा आएको टिप्पणी गरेका छन्

सूर्य थापालाई सञ्चारमन्त्री बनाउने ओलीको तयारी

काठमाडौं, २९ असार । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्दैछ । सचिवालय बैठकले मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष ओलीलाई नै

प्रदेश संरचना चाहिँदैन भन्ने जनमत ८० प्रतिशतभन्दा बढी छः शेरबहादुर तामाङ (भिडिओसहित)

काठमाडौं, २९ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रदेश संरचना चाहिँदैन भन्ने जनमत ८० प्रतिशतभन्दा बढी रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली

सिमलताल बस दुर्घटना अपडेटः नारायणी नदीमा एक व्यक्तिको शव फेला

काठमाडौं, २९ असार । चितवनमा भएको बस दुर्घटनको खोजी कार्यका क्रममा एक व्यक्तिको शव फेला परेको छ । दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक जनाको शव फेला परेको